News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
धनुषामा पुरुषको शव फेला

काठमाडौं— धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ।

पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैँचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए।

Prabhu Bank

युवकको सनाखत भएको छैन। 

घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ।

उता डोटीमा पनि आइतबार बिहान एक पुरुषको शव फेला परेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:३५
राजनीति
विशेष
Weather Update