News Griha :: न्यूजगृह
एसईईको मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने 
एसईईको मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने  माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पुरक) अर्थात् मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को आज बसेको बैठकले साउन २३ देखि ३१ गतेसम्म मौका परीक्षा गर्ने निर्णय गरेको हो।  त्यस्तै त्यसको तालिका भने भोलि सार्वजनिक गर्ने बोर्डले जनाएको...
वैध कागजातको अभावमा मलेसियामा धेरै नेपाली बन्दी
वैध कागजातको अभावमा मलेसियामा धेरै नेपाली बन्दी वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ।
सहकारी क्षेत्रमा असुरक्षा बढेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण 
सहकारी क्षेत्रमा असुरक्षा बढेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा सरकारको गम्भीर चासो रहेको बताएका छन्। उनले अवाञ्छित गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी कारबाही हुने बताए।
रोजगार मेलामा १७ हजार ९२१ जनाले जागिरका लागि दिए आवेदन 
रोजगार मेलामा १७ हजार ९२१ जनाले जागिरका लागि दिए आवेदन  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सम्पन्न गरेको ‘श्रमाधान रोजगार मेला’ मा १७ हजार ९२१ जनाले रोजगारीको लागि आवेदन दिएका छन्। मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तथ्यांक सार्वजनिक गरेको हो।
लालीगुराँस सहकारीका २२ हजार बचतकर्ताको ३ करोड ‘झ्वाम’ 
लालीगुराँस सहकारीका २२ हजार बचतकर्ताको ३ करोड ‘झ्वाम’  लालीगुराँस सहकारी संस्थामा २२ हजार सहकारी बचतकर्ताहरुको ३ करोड बढी रकम हिनामिना भएको तथ्य खुलेको छ। आइतबार पक्राउ गरी सार्वजनिक गरिएका अध्यक्षसहितका सञ्चालकहरुले बचतकर्ताको निक्षेप रकम अपचलन एवं ठगी गरेको प्रहरीले जनाएको छ।आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो।
उपसभामुखको टिप्पणीः माननीयज्यूहरू सदनमा घुर्दै निदाउनुहुन्छ
उपसभामुखको टिप्पणीः माननीयज्यूहरू सदनमा घुर्दै निदाउनुहुन्छ प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा नै सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन्।
आफ्नै फार्मेसी सञ्चालनबारे महानगरको अल्टिमेटम सकिँदै, निजी अस्पतालको आनाकानी
आफ्नै फार्मेसी सञ्चालनबारे महानगरको अल्टिमेटम सकिँदै, निजी अस्पतालको आनाकानी काठमाडौं महानगरपालिकाले करिब एक महिना अघि निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालनामा अस्पतालहरुले आनाकानी गरेका छन्।  महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो। उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनैपनि अस्पताल महानगरको स्वस्थ्य विभागमा नआएको...
सहकारी ठगी प्रकरणः लालीगुराँसका अध्यक्षसहित ४ जना सार्वजनिक
सहकारी ठगी प्रकरणः लालीगुराँसका अध्यक्षसहित ४ जना सार्वजनिक प्रहरीले बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चारजना पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो। 
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो।तालैतालको शहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन्। यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ। पोखराका...
अपाङ्गता भएका छ सय बढीलाई परिचयपत्र
अपाङ्गता भएका छ सय बढीलाई परिचयपत्र पूर्णअशक्त अपाङ्गता भएका र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने घरमै पुगेर परिचयपत्र वितरण गर्दै आएको उनले बताइन्। रातो र निलो रङका परिचयपत्रबाहक अपाङ्गताभएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम उपलब्ध गराइँदै आएको छ। पहेँलो र सेतो रङका परिचयपत्रवाहक अपाङ्गतालाई नगरपालिकाले विभिन्न सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममा समेट्दै आएको छ। 
चितवनमा चिनियाँ नागरिक मृत भेटिए 
चितवनमा चिनियाँ नागरिक मृत भेटिए  चितवनमा एक चिनियाँ नागरिक मृत भेटिएका छन्।
हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति सुरु
हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति सुरु ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ। २०६३ सालमा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फको तीन सय ९० मिटर सडक ढलान गर्न थालिएको हो।
Weather Update