News Griha :: न्यूजगृह
बाँकेमा करेन्ट लागेर महिलाको मृत्यु 
बाँकेमा करेन्ट लागेर महिलाको मृत्यु  बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। सोमबार बेलुका साढे ६ बजेतिर कोहलपुर नगरपालिका–१३ भरैयाकी ४५ वर्षीया प्रेमा थारूको मृत्यु भएको हो। 
मार्तडी–कोल्टी सडक अवरुद्ध
मार्तडी–कोल्टी सडक अवरुद्ध मार्तडी–कोल्टी सडक अन्तर्गत बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रविन्द्रसिंह कार्कीले जानकारी दिए। 
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण
चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो। ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताए।
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधन ठप्प छन्।
भ्रातृ संगठनको महाधिवेशन गराउन कांग्रेसले बनायो निर्देशक समिति
भ्रातृ संगठनको महाधिवेशन गराउन कांग्रेसले बनायो निर्देशक समिति नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका  पार्टीका भ्रातृ सङ्गठनहरूको महाधिवेशन सम्पन्न गराउन फरक भ्रातृ सङ्घका लागि अधिकारसम्पन्न फरकफरक निर्देशक समिति गठन गरेको छ। 
एसईईको पूरक परीक्षा तालिका सार्वजनिक
एसईईको पूरक परीक्षा तालिका सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक (ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ।
आज यी प्रदेशमा अति वर्षाको सम्भावना
आज यी प्रदेशमा अति वर्षाको सम्भावना मनसुनी वायुको प्रभावका कारण मङ्गलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। केही स्थानमा भारी र अति वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो
रोल्पा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो रोल्पाको घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप सोमबार माडी गाउँपालिका— ४ परेवा छहरामा दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। 
रोल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
रोल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु माडी गाउँपालिका-२ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२  जीप सोमबार बेलुकी करिब ४ बजे सडकबाट ४०० मिटर तल खसेर दुर्घटना भएको हो।
धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि पुनः समिति गठन, सदस्य पुरानै 
धितोपत्र बोर्ड अध्यक्ष सिफारिसका लागि पुनः समिति गठन, सदस्य पुरानै  सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि पुनः सिफारिस समिति गठन गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा नै समिति गठन गरेको हो।
एक लाख घुससहित इन्जिनियर पक्राउ 
एक लाख घुससहित इन्जिनियर पक्राउ  घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानले ताप्लेजुङबाट एक जना   इन्जिनियरलाई पक्राउ गरेको छ। अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो अख्तर हुसेनलाई नियन्त्रणमा लिएको हो।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त 
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त  पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुभाषचन्द्र जोशी नियुक्त भएका छन्। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको अध्यक्षतामा बसेको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले जोशीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।
Weather Update