आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदैबुधबार, असार १९, २०८१

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम बुधबार, असार १९, २०८१ नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका...

हेटौँडामा नमूना सडक बनाइँदै बुधबार, असार १९, २०८१ शहरी विकास मन्त्रालयअन्तर्गत एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम मार्फत ती दुवै सडकलाई नमूना सडकको रुपमा निर्माण गर्न लागिएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । शहरी विकास मन्त्रालयअन्तर्गतको एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रममार्फत हेटौँडा– ४ स्थित रजत जयन्ती मार्गको करिब एक किलोमिटर सडक तथा हेटौँडा ७ र ८ जोड्ने...

भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या बुधबार, असार १९, २०८१ नारायणी नदीमा गरिएको तटबन्धको कामको एक अर्ब तीन करोड भुक्तानी हुन सकेको छैन । गत साउनदेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् । नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर भुक्तानी नपाएपछि ब्याजसमेत दाबी गर्न थालेका छन् ।

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण बुधबार, असार १९, २०८१ योजनाका लागि २०७९ फागुनमा रु १२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो । १८ महिनाको ठेक्का अवधि भएको योजना निर्धारित समयमै सकिए पनि भुक्तानी नपाएको सञ्चालक खड्काले गुनासो गरे । खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसीसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाइएको परियोजनाका...

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड खुल्यो बुधबार, असार १९, २०८१ अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सुचारु भएको छ ।

एसईईमा नवलपुरका १२ विद्यालयको नतिजा ‘शून्य’ बुधबार, असार १९, २०८१ जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट गाउँपालिकामा दुई, बुलिङटार गाउँपालिकामा दुई र विनयी त्रिवेणी गाउँपालिकामा दुई छन् । जिल्लाको मध्यविन्दुमा दुई संस्थागत विद्यालय एवं सामुदायिकतर्फ एक प्राविधिक धारको विद्यालय र साधारण विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरले जनाएको छ । एकाइ...

यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना बुधबार, असार १९, २०८१ बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

खोलाले बगाउँदा एक महिलाको मृत्यु बुधबार, असार १९, २०८१ गुरुङको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

संसदीय छानबिन समितिले मुख्य राजनीतिक दलसँग सुझाव माग्ने मंगलबार, असार १८, २०८१ सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित विशेष संसदीय छानबिन समितिले मुख्य राजनीतिक दलहरुसँग सुझाव माग्ने भएको छ।मंगलबार बसेको समितिको आठौँ बैठकले सहकारी ठगीको छानबिनका लागि सहयोगका लागि राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुसँग जवाफ माग्ने निर्णय गरेको हो।

पोखरा महानगरपालिकामा अख्तियारले छापा मार्यो मंगलबार, असार १८, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ। मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको भन्दै अख्तियारको टोलीले मंगलबार दिउँसो महानगरको कार्यालयमा छापा मारेको हो। राजश्व छुटसम्बन्धी परेको उजुरीका आधारमा त्यहाँ छापा मारेर कागजात नियन्त्रण गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका सूचना अधिकारी जगदिश चन्द्र शिवाकोटीले न्यूजगृहलाई जानकारी...

पोखरीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, असार १८, २०८१ सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्ध ४ उजुरी, संसदीय सुनुवाइ असार २१ गते मंगलबार, असार १८, २०८१ संघीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित कृष्णमान प्रधानसँग आगामी असार २१ गते सुनुवाइ हुनेगरी कार्यतालिका तय गरेको छ। समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा आज बसेको बैठकले २० गते उनीविरुद्धका उजुरीकर्ता र २१ गते प्रधानसँग छलफल गर्ने कार्यतालिका तय गरेको हो।









