News Griha :: न्यूजगृह
आज तरकारीको मूल्य कति?, हेर्नुहोस् सूची
आज तरकारीको मूल्य कति?, हेर्नुहोस् सूची कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। 
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा फलफूलका १० हजार बिरुवा रोपियो
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा फलफूलका १० हजार बिरुवा रोपियो सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए। ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उनले जानकारी दिए।
काभ्रेको खानीखोला गाउँपालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार
काभ्रेको खानीखोला गाउँपालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार नीखोला गाउँपालिका वडा नम्बर ५ ले ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार दिएको छ।७८ वर्षीय बलबहादुर श्रेष्ठेले छाता र लौरो उपहार पाएपछि खुशी हुँदै घर फर्किए। 
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना 
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार, अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
खेतीयोग्य जमिन नासिँदै
खेतीयोग्य जमिन नासिँदै असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ।केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको चटारोमा रहेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए। गत आइतबारसम्ममा आठ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा एक हप्तामै...
चक्रपथ विस्तारमा ढिलाइ भएको भन्दै नेता पौडेल दबाब यात्रामा
चक्रपथ विस्तारमा ढिलाइ भएको भन्दै नेता पौडेल दबाब यात्रामा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको काम शीघ्र अघि बढाउन माग गर्दै दबाब यात्रा गरिएको छ।
लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक भण्डारी पक्राउ
लालीगुराँस बहुउद्देश्यीय सहकारीका सञ्चालक भण्डारी पक्राउ नेपाली कांग्रेसका केन्द्रीय सहकारी विभागका प्रमुख समेत रहेका भण्डारीमाथि बचतकर्ताको ६ अर्ब रुपैयाँ बचतबाट निजी कम्पनीमा लगानी गर्नुका साथै राजनीतिक दलका नेताका आफन्तलाई ऋण दिई दुरुपयोग गरेको आरोप लागेको छ।
दाङको राजपुर गाउँपालिकाबाट एकजना मात्र एसईईमा उत्तीर्ण   
दाङको राजपुर गाउँपालिकाबाट एकजना मात्र एसईईमा उत्तीर्ण    दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। पालिकाभित्र रहेका ८ माध्यमिक विद्यालयका २५० जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका हुन्।
प्रधानमन्त्री प्रचण्डले धान रोपे
प्रधानमन्त्री प्रचण्डले धान रोपे २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए। 
अनन्त-राधिकाको विवाहको निमन्त्रणा कार्डको चर्चा
अनन्त-राधिकाको विवाहको निमन्त्रणा कार्डको चर्चा अनन्त र राधिकाले यसअघि मार्चको सुरु र मेको अन्त्यमा प्रिवेडिङ समारोह मनाएका थिए। अब जुलाई १२ गते शुभ विवाह, जुलाई १३ मा शुभ आशीर्वाद र जुलाई १४ मा स्वागत समारोह हुनेछ। यी तीन कार्यक्रम मुम्बईको जियो वर्ल्ड सेन्टरमा आयोजना हुनेछन्।
मनसुनजन्य विपद्बाट बच्न के छ सरकारको तयारी?  
मनसुनजन्य विपद्बाट बच्न के छ सरकारको तयारी?   जलवायु परिवर्तनबाट हुने असर तथा निरन्तर दोहोरिने प्राकृतिक विपद् जोखिमका हिसाबले नेपाल विश्वमै अग्रस्थानमा छ। नेपाल भूकम्पीय जोखिमका हिसाबले ११ औँ, जलउत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको अवसरबाट उत्पन्न हुने खडेरी, बाढी र पहिरोमा चौथो र हरित गृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा छ।
भोजपुरको राउते खोलामा पक्की पुल बन्यो, स्थानीयलाई आवतजावतमा सहज
भोजपुरको राउते खोलामा पक्की पुल बन्यो, स्थानीयलाई आवतजावतमा सहज ‘राउते खोला पक्की पुल निर्माण अवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौँ, स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ,’ उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले भने।  
Weather Update