News Griha :: न्यूजगृह
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ।
निरन्तरको वर्षापछि काठमाडौं अस्तव्यस्त
निरन्तरको वर्षापछि काठमाडौं अस्तव्यस्त निरन्तरको वर्षातका कारण काठमाडौं उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ। बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ। 
काठमाडौं उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरी गस्ती
काठमाडौं उपत्यकाका नदीमा बहाव बढेपछि करिडोरमा प्रहरी गस्ती अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय सतर्कतामा छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए।
बाढीका कारण अवरुद्ध बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालन
बाढीका कारण अवरुद्ध बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालन बाढीका कारण अवरुद्ध भएको बीपी र अरनिको राजमार्ग अहिले एकतर्फी सञ्चालनमा आएका छन्। निरन्तर वर्षाका कारण सडक माथिबाट लेदोसहित आएको बाढीका कारण आज बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएकामा प्रहरी र स्थानीय जनप्रतिनिधिको पहलमा एकतर्फी सञ्चालनमा आएका हुन्।
बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी
बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको मृत्यु, अनुसन्धान गर्दै प्रहरी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार बालकोटस्थित ओली निवासमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर ४३ वर्षीय उमेश थापाको गएराति मृत्यु भएको हो।
हेटौँडा–काठमाडौं–दक्षिणकाली सडक खुल्यो,  पृथ्वीराजमार्ग पनि सुचारु 
हेटौँडा–काठमाडौं–दक्षिणकाली सडक खुल्यो,  पृथ्वीराजमार्ग पनि सुचारु  अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौं जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ।
काठमाडौं उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको चेतावनी
काठमाडौं उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको चेतावनी थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
सहकारी छानबिन समितिले गर्‍यो गृहसचिव र प्रहरी प्रमुखसँग सोधपुछ
सहकारी छानबिन समितिले गर्‍यो गृहसचिव र प्रहरी प्रमुखसँग सोधपुछ सहकारी छानबिन विशेष समितिले गृहसचिव एकनारायण अर्याल र आईजीपी वसन्तबहादुर कुँवरसँग सोधपुछ गरेको छ। समितिको शुक्रबार बसेको बैठकमा सहकारी प्रकरणका ठगी, उजुरी र यससँग सम्बन्धित विषयमा दुवैसँग सोधपुछ भएको हो।बिहीबारमात्रै समितिले यी दुवैसँग सोधपुछ गर्ने निर्णय गरेको थियो।
मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै
मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण भइरहेको छ। व्यास नगरपालिका वडा नं ४ र ५ जोड्ने मादी नदीमाथि निर्माण भइरहेको पुलको काम हालसम्म ३० प्रतिशत सकिएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ। पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले ३ सय १५ मिटर लामो पुल तीन...
नेपालमा गोतोखोरको सङ्ख्या ११० पुग्यो
नेपालमा गोतोखोरको सङ्ख्या ११० पुग्यो सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिए। शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताए।
संसदीय विशेष छानविन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दै
संसदीय विशेष छानविन समितिले आज गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्दै सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानविन समितिले शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसँग छलफल गर्ने भएको छ। 
अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण
अनुदानमा किसानलाई ‘मिनीटिलर’ वितरण व्यावसायिक खेतीमा संलग्न किसानलाई कृष्णपुर नगरपालिका वडा नं २ ले ५० प्रतिशत अनुदानमा ‘मिनीटिलर’ (खेतबारी जोत्न उपयोग गरिने औजार) उपलब्ध गराएको छ। वडा कार्यालयको तीन लाख र किसानको तीन लाख गरी ६ लाख रुपैयाँमा सो औजार खरिद गरी किसानलाई उपलब्ध गरिएको हो।
Weather Update