News Griha :: न्यूजगृह
मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाइयो

भक्तपुर— भक्तपुरको चाँगुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ।

manohara-3-1720268756.jpgनदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती इलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ।

प्रहरीले लगातारको वर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ। 

manohara-2-1720268757.jpg

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १८:११
Weather Update