News Griha :: न्यूजगृह
नख्खु खोलामा एक युवकको शव फेला
नख्खु खोलामा एक युवकको शव फेला गौर नगरपालिका ६ घर भई ललितपुर महानगरपालिका १४ ताल्छीखेल बस्दै आएका थिए। आइतबार उनको शव खोलामा फेला परेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 
नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन
नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ।
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा
सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालतको अवहेलना नगर्ने प्रतिवद्धता गरेपछि सिधा कुरा अनलाइनका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना आइतबार कैदमुक्‍त भएका छन्।
खाद्यले बेच्न थाल्यो खसी र च्याङ्ग्रा
खाद्यले बेच्न थाल्यो खसी र च्याङ्ग्रा खाद्य व्यवस्था कम्पनीले आइतबारदेखि दसैँ लक्षित खसी र च्याङ्ग्रा बेच्न सुरु गरेको छ। आइतबार बिहान ८ बजेदेखि बिक्री सुरु गरेको कम्पनीले जनाएको छ। काठमाडौं उपत्यकालाई लक्षित गरी कम्पनीले मुस्ताङबाट च्याङ्ग्रा एवम् मकवानपुर, दाङ लगायत स्थानबाट खसी ल्याएको हो।
प्रधानन्यायाधीश राउतले लिए शपथ
प्रधानन्यायाधीश राउतले लिए शपथ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशको शपथ ग्रहण गराएका हुन्। राष्ट्रपति कार्यालयमा एक समारोहबीच शपथ ग्रहण भएको हो। 
सिंहदरबारको दक्षिण गेटबाट ६ जना पक्राउ
सिंहदरबारको दक्षिण गेटबाट ६ जना पक्राउ सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई प्रहरीले पक्राउ परेको छ।कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे।
फेरि पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
फेरि पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो। डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो।
प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज
प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज राष्ट्रपति रामचन्द्र पौडेलले आज राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने र शीतलनिवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ। शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे निर्धारण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु रोकिराखेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको छ।  मृतक परियार दसैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामाघर जाँदै थिए।   
विपद्पश्चात्‌ सङ्क्रमण फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय
विपद्पश्चात्‌ सङ्क्रमण फैलिएको सूचना आएको छैन : स्वास्थ्य मन्त्रालय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात्‌ महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे मन्त्रालयमा कुनै जानकारी नआएको बताए।
मन्थली–काठमाडौं सडक फेरि अवरूद्ध
मन्थली–काठमाडौं सडक फेरि अवरूद्ध लगातारको वर्षाका कारण गत शनिबार गएको बाढी र पहिरोका कारण तीन दिनअघि मात्र नियमित भएको  मन्थली–काठमाडौं यातायात आज बिहानदेखि अवरुद्ध भएको छ।
जुवा खेलेको आरोपमा ८ जना पक्राउ
जुवा खेलेको आरोपमा ८ जना पक्राउ तुलसीपुर उपमहानगरपालिका–१५ कोठरीस्थित चेतनारायण धितालको घरमा जुवा खेलिरहेको अवस्थामा १ लाख ७२ हजार ५ सय ८५ नगदसहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
Weather Update