News Griha :: न्यूजगृह
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए। ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे। आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुबै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीन करोड जम्मा  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ।
डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन
डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्टफोन हस्तान्तरण गरे।
विपदबाट बढी प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस 
विपदबाट बढी प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस  गृहमन्त्री रमेश लेखक नेतृत्वको उक्त समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लाका विभिन्न पालिकालाई विपद सङ्कटग्रस्त घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो।
बढी भाडा असुल्ने ६ वटा हाइसका सञ्चालक पक्राउ
बढी भाडा असुल्ने ६ वटा हाइसका सञ्चालक पक्राउ काठमाडौंबाट पोखरा, दमाैली, लमजुङलगायत चल्ने हाइसले तोकिएको भन्दा बढी भाडा असुलेको गुनासो आएपछि प्रहरीले कलंकी तथा बसपार्कबाट पक्राउ गरेको हो।
बसपार्कमा यात्रुको गुनासो- २३ गतेसम्मको टिकट प्याक भइसक्यो भन्छन्, घर कसरी जानु!
बसपार्कमा यात्रुको गुनासो- २३ गतेसम्मको टिकट प्याक भइसक्यो भन्छन्, घर कसरी जानु! दसैँका लागि सङ्घीय राजधानी काठमाडौं छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोंगबुको रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ।
दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, प्रेमीसहित चारजना पक्राउ
दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, प्रेमीसहित चारजना पक्राउ दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ परेका छन्। गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
विराटनगर आईसीपी क्षेत्रमा तनाव, १० राउन्ड अश्रु ग्यास प्रहार
विराटनगर आईसीपी क्षेत्रमा तनाव, १० राउन्ड अश्रु ग्यास प्रहार मालबाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि विराटनगर – १८ आईसीपी रोडमा तनाव सिर्जना भएको छ।
तीन दिनभित्र बीपीबाहेक सबै राजमार्ग सञ्चालनमा ल्याइने
तीन दिनभित्र बीपीबाहेक सबै राजमार्ग सञ्चालनमा ल्याइने सरकारले अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने तयारी गरिरहेको जनाएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संसद्को पूर्वाधार समितिमा अबको तीन दिनभित्र बीपी बाहेक सबै राजमार्ग सञ्चालन ल्याउने जानकारी दिएको हो।
मनाङमा पर्यटकको चहलपहल बढ्यो
मनाङमा पर्यटकको चहलपहल बढ्यो गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ। केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए। सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए। तीन सय २७ चिनियाँ...
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ।गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो। अझै १९ जना बेपत्ता छन्। घाइतेहरुको संख्या १६५ छ।
काठमाडौंबाट १९ जना यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा पल्टियो
काठमाडौंबाट १९ जना यात्रु लिएर विराटनगर जाँदै गरेको माइक्रोबस सिन्धुलीमा पल्टियो काठमाडौंबाट १९ यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको बा ५ ख ६६१८ नम्बरको माइक्रोबस आज बिहान करिब साढे चार बजे सिन्धुलीको कमलामाई नगरपालिका- ८ भिमाननजिकै सिस्नेरीमा दुर्घटनामा परेको हो।
Weather Update