News Griha :: न्यूजगृह
नख्खु खोलामा एक युवकको शव फेला

काठमाडौं— ललितपुरको नख्खु खोलामा एक युवकको शव फेला परेको छ। 

ललितपुर महानगरपालिका २५ हारमोनी कोलेनीस्थित नख्खु खोलामा रौतहटका ३० वर्षीय बिकाउ साह मृत फेला परेका हुन्। 

गौर नगरपालिका ६ घर भई ललितपुर महानगरपालिका १४ ताल्छीखेल बस्दै आएका थिए। आइतबार उनको शव खोलामा फेला परेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १९:०३
Weather Update