बाढीपहिरो अपडेट : मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो, १८ जना बेपत्तासोमबार, असोज २१, २०८१

काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुबस सिन्धुलीमा दुर्घटना, २ जनाको मृत्यु सोमबार, असोज २१, २०८१ आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ। बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।

मापसे गर्न छाड्नेलाई नगदसहित सम्मान सोमबार, असोज २१, २०८१ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ।

'बेहुली फ्रम मेघौली'का क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती, निर्माताले दिए साइबर ब्युरोमा उजुरी सोमबार, असोज २१, २०८१ दर्शकको साथ पाइरहेको फिल्म 'बेहुली फ्रम मेघौली'का क्लिपहरू टिकटकलगायतका सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि निर्माताले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

चितवनमा २ मोटरसाइकल र एउटा स्कुटर आपसमा ठोकिँदा १ जनाको मृत्यु, ५ घाइते सोमबार, असोज २१, २०८१ चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा आज बिहान एउटा मोटरसाइकल अनियन्त्रित भई अर्को एउटा मोटरसाइकल र एक स्कुटरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।

ह्युमपाइपले जोडियो तातोपानी नाका सोमबार, असोज २१, २०८१ पुल बगेपछि ठप्प बनेको तातोपानी नाकालाई लार्चामा तुइन बनेपछि स्थानीयले आवतजावत गर्न सहज भएको थियो। तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो। तातोपानी नाका अवरुद्ध हुँदा दसैँका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भूभागमा अलपत्र परेको नेपाल ट्रक...

सप्तकोशीमा ‘जेटबोट’ पुनः सञ्चालन सोमबार, असोज २१, २०८१ हाल सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन हुँदै आएको छ। जेटबोट सञ्चालन भएसँगै भोजपुरलगायत क्षेत्रका सर्वसाधारणलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरिएको उनले बताए।

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु सोमबार, असोज २१, २०८१ जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन्। ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो सोमबार, असोज २१, २०८१ चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ।दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो।

बाढीसँगै बग्यो धान बेचेर दसैँ मनाउने योजना सोमबार, असोज २१, २०८१ देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढी खेतमा धानखेती गरेका थिए। त्यसमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धान लगाएका थिए।अघिल्ला वर्षहरूमा उनी दसैँ अघिनै धान भित्र्याइसक्थे। यसपालि पनि दसैँ अघि नै धान काटेर भित्र्याइसक्ने उनको योजना थियो।

खाजामै कास्की जिल्ला प्रशासन कार्यालय ठगिएपछि... सोमबार, असोज २१, २०८१ उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ। उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफैँ ठगिन पुगेको छ। प्रशासनले शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल सोमबार, असोज २१, २०८१ दसैँ मनाउन यही असोज १४ गतेदेखि २० गते आइतबारसम्म तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए। उनका शनिबार साँझ ६ बजेदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौंबाट बाहिरिएका...

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर सोमबार, असोज २१, २०८१ बारपाक लाहुरेहरुको गाउँ हो । दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रसको उपाधि प्राप्त गरेका गजे घलेको गाउँ भएकाले बारपाकको इतिहास गर्विलो छ । बुद्ध हिमालको काखमा समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित बारपाकको कला, संस्कृति, परम्परागत रीतिरिवाज, वीरता र प्राकृतिक सौन्दर्यता विश्वसामु चिनाउन पहल गर्नुपर्नेमा स्थानीयको जोड छ।