सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक आज ‘फाष्ट ट्रयाक’बाट पारित हुनेबुधबार, साउन ३०, २०८१

सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै बुधबार, साउन ३०, २०८१ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। साउन २० गते कांग्रेस–एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

माओवादी स्थायी समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकियो, प्रचण्डले बिहीबार जवाफ दिने मंगलबार, साउन २९, २०८१ केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म चलेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्तावमाथि २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुख लगायतले आ–आफ्नो धारणा राखेका थिए।

यी हुन् उपनिर्वाचन हुने ३४ स्थानीय तह मंगलबार, साउन २९, २०८१ निर्वाचन आयोगले ३४ स्थानीय तहमा उपनिर्वाचन गर्ने तयारी थालेको छ।आयोगले मंसिर दोस्रो वा तेस्रो साता निर्वाचन गर्नेगरी तयारी थालेको हो। आयोगले यस विषयमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ।

'विद्युत महशुल बक्यौतामा विवाद नगरौँ, संसदीय छानबिन समिति बनाऔं': माओवादी मंगलबार, साउन २९, २०८१ नेकपा माओवादी केन्द्रले विद्युत महशुल बक्यौताको बारेमा विवाद गर्नुको सट्टा संसदीय छानबिन समिति बनाउन माग गरेको छ।प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सो माग गरेका हुन्।

२२ अर्बको बिजुलीको बिल उठाउनु पर्नेमा ६ अर्बको मात्रै बिल पठाए पछि लेखा समितिबाट हस्तक्षेपः सभापति पोखरेल मंगलबार, साउन २९, २०८१ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समितिमा छलफल चलाउनु परेको खुलेको हो।

४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गरौँः गगन थापा मंगलबार, साउन २९, २०८१ नेपाली कांग्रेसका सांसद गगन थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संसोधन गर्न सकिने बताएका छन्।
-1717312158.jpg)
यो सरकार बनाउन लागेको सांसद म होइन् तर सरकारको रक्षा गर्छु : गगन थापा मंगलबार, साउन २९, २०८१ नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निर्माण गर्न आफू नलागेको बताएका छन्।

युवा तथा खेलकुद मन्त्रालयका सचिव अर्यालले सांसदको अपमान गरेः कल्पना मियाँ मंगलबार, साउन २९, २०८१ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेकी हुन्।
अन्ततः सांसद ढकाललाई सभामुखले बोल्न दिए, विद्युत महशुलबारे रास्वपाले उठायो प्रश्न मंगलबार, साउन २९, २०८१ सभामुख घिमिरेले आकस्मिक समयमा एउटै विषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिए पछि रास्वपाले उठेर विरोध जनाएको थियो। त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो।

रास्वपा सांसद ढकालले भने, ‘सडक दुर्घटना भ्रष्टाचारले भएको हो’ मंगलबार, साउन २९, २०८१ प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन ।

प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी मंगलबार, साउन २९, २०८१ रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताए पछि विद्युत बक्यौता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि विवाद बढेको हो।

१८ देशमा सिफारिस राजदूतविरुद्ध उजुरी आह्वान, १० दिनभित्र दिन सकिने मंगलबार, साउन २९, २०८१ सरकारले विभिन्न १८ देशमा सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान भएको छ।मंगलबार नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनीहरूविरुद्ध उजुरी दिन आह्वान गरेको हो।