News Griha :: न्यूजगृह
भारतीय विदेश सचिवलाई राष्ट्रपतिले भने–जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपाल–भारत मिलेर अघि बढौँ
भारतीय विदेश सचिवलाई राष्ट्रपतिले भने–जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपाल–भारत मिलेर अघि बढौँ शीतल निवासमा आज भएको सो भेटमा द्विपक्षीय आपसीहित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए। 
प्रधानमन्त्री ओली र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भारतका विदेश सचिव मिस्रीबीच भेटवार्ता नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न मिस्री आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका हुन्। 
जनार्दनको दाबी– ‘खुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदै छ भनेर हल्ला चलायो’  
जनार्दनको दाबी– ‘खुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदै छ भनेर हल्ला चलायो’   नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको अनावश्यक आरोप लगाइएको जनाएका छन्।
प्रधानमन्त्रीसँग लुम्बिनीका मुख्यमन्त्रीले भने– बुटबलबाट दाङ राजधानी सार्न पैसाको कमी भयो
प्रधानमन्त्रीसँग लुम्बिनीका मुख्यमन्त्रीले भने– बुटबलबाट दाङ राजधानी सार्न पैसाको कमी भयो प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन्।
राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई बोलायो 
राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई बोलायो  समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण ऐनमा छलफलका लागि बोलाएको हो। 
यस्तो छ भारतीय विदेश सचिव मिस्रीको भ्रमण तालिका
यस्तो छ भारतीय विदेश सचिव मिस्रीको भ्रमण तालिका भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन्।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्।
माओवादी नेता जनार्दन शर्माको प्रस्तावः ‘पार्टीको नाम र चुनाव चिन्ह फेरौँ’
माओवादी नेता जनार्दन शर्माको प्रस्तावः ‘पार्टीको नाम र चुनाव चिन्ह फेरौँ’ पार्टी निमार्णकै लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘वर्तमान परिवेश र काम अनुरूप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन्।
काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री
काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री भारतका विदेश सचिव विक्रम मिस्री  नेपाल उत्रिएका छन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले स्वागत गरेकी थिइन्।
पाँचवटा संसदीय समितिको बैठक बस्दै
पाँचवटा संसदीय समितिको बैठक बस्दै विभिन्न पाँच संसदीय समितिको बैठक आइतबार बस्दैछ। प्रतिनिधि सभातर्फका दुई र राष्ट्रिय सभातर्फका तीन संसदीय समितिको बैठक आज बस्न लागेको हो।
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै
भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन्। विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरूको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि
जसपा नेपालको केन्द्रीय समितिको बैठक आजदेखि जनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरु हुँदैछ। ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा बस्ने बैठक आगामी साउन ३० गतेसम्म चल्ने छ। बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव
बृहत् वामपन्थी एकताका लागि पहल गर्ने माओवादी प्रस्ताव पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
Weather Update