News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने
परराष्ट्रमन्त्री राणाले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ।राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा छिन्। परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो।
परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने
परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र स्रोतका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको हो।मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन्। परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो।
राष्ट्रिय सभामा टीआरसी विधेयक पेस
राष्ट्रिय सभामा टीआरसी विधेयक पेस राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएका छ।
उपनिर्वाचनको तयारीमा जुट्यो आयोग
उपनिर्वाचनको तयारीमा जुट्यो आयोग निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा जुटेको छ। मङ्सिरको तेस्रो साता उपनिर्वाचन गर्ने गरी आयोग तयारीमा जुटेको हो । आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो। स्थानीय तह निर्वाचन ऐन २०७३ मा आयोगको सुझावमा सरकारले उपनिर्वाचनको मिति घोषणा...
पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छ: प्रचण्ड
पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छ: प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन्।
परराष्ट्रमन्त्री राणा आज भारत जाँदै
परराष्ट्रमन्त्री राणा आज भारत जाँदै परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाँदै छिन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ। 
कर्मचारीको तलब बढाउने सर्वोच्चको आदेश कार्यान्वयन गर्न कठिन भयोः प्रधानमन्त्री
कर्मचारीको तलब बढाउने सर्वोच्चको आदेश कार्यान्वयन गर्न कठिन भयोः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा सिंहदरबारमा शनिबार आयोजित मुलुकी संहिता दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधमाथिका अनुसन्धान, अभियोजन र न्याय निरुपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउनु पर्नेमा जोड दिए।
परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाने, विदेशमन्त्री एस जयशंकरलाई भेट्ने
परराष्ट्रमन्त्री भोलि भारत भ्रमणमा जाने, विदेशमन्त्री एस जयशंकरलाई भेट्ने परराष्ट्रमन्त्री आरजु राणा देउवा आइतबार भारतको औपचारिक भ्रमणमा जाँदै छिन्।भारतीय समकक्षी एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेकी हुन्।
जनार्दन शर्मा भन्छन्- उच्च नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदै छ भनेर बदनाम गरियो 
जनार्दन शर्मा भन्छन्- उच्च नेतृत्वको वरिपरिबाट पार्टी फुटाउँदै छ भनेर बदनाम गरियो  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको बताएका छन्।
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासँग राजनीतिक विमर्श भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन्।
 प्रधानमन्त्री ओलीद्वारा 'ग्लोबल साउथ समिट' लाई सम्बोधन
 प्रधानमन्त्री ओलीद्वारा 'ग्लोबल साउथ समिट' लाई सम्बोधन यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए।
माओवादी फेरि फुट्छ कि भनेर कोही डराउनुपर्दैनः प्रचण्ड
माओवादी फेरि फुट्छ कि भनेर कोही डराउनुपर्दैनः प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरूले भिन्न ढङ्गले धारणा राखेको बताए। उनले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा...
Weather Update