News Griha :: न्यूजगृह
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ ।
सांसद कुँवरको गुनासो : सरकारले बजेटमा सुदूरपश्चिमलाई हेप्यो 
सांसद कुँवरको गुनासो : सरकारले बजेटमा सुदूरपश्चिमलाई हेप्यो  सांसद शेरबहादुर कुवँरले बजेटले सुदूरपश्चिमलाई हेपेको गुनासो गरेका छन् । 
प्रधानमन्त्रीको स्पष्टीकरण : नागरिकता विधेयक प्रमाणीकरण र आफ्नो भारत भ्रमण एकै दिन पर्नु संयोग मात्र
प्रधानमन्त्रीको स्पष्टीकरण : नागरिकता विधेयक प्रमाणीकरण र आफ्नो भारत भ्रमण एकै दिन पर्नु संयोग मात्र बुधबार राष्ट्रिय सभामा सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरण एकै दिन भएकोप्रति शंका व्यक्त गर्दै प्रधानमन्त्रीसँग जवाफ माग गरे । प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सन्दर्भमा राष्ट्रपतिलाई आफूले सुझाव मात्रै दिएको बताउँदै आफ्नो भारत भ्रमणको दिन प्रमाणीकरण हुनु संयोग मात्रै भएको स्पष्टीकरण दिए । 
बजेटमा विकृत पुँजीवाद र नस्लवादी चिन्तन देखियो : अध्यक्ष यादव
बजेटमा विकृत पुँजीवाद र नस्लवादी चिन्तन देखियो : अध्यक्ष यादव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले प्रस्तुत गरेको बजेट विकृत पुँजीवाद र नस्लवादी चिन्तनबाट निर्देशित देखिएको आरोप लगाएका छन् । 
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ ।
शून्य समय : नागरिकता विधेयकदेखि सुकुम्वासीका समस्यासम्म
शून्य समय : नागरिकता विधेयकदेखि सुकुम्वासीका समस्यासम्म प्रतिनिधि सभा बैठकको शून्य समयमा नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भएको ढिलासुस्ती, मल तथा बिउबिजनमा देखिएको अभावदेखि सुकुम्वासी र भूमिहीनका विषय उठान गरिएका छन् । 
भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रित :  प्रधानमन्त्री प्रचण्ड
भारत भ्रमण आर्थिक विकास र समृद्धिमा केन्द्रित :  प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए । 
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सांसद थापाको माग
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सांसद थापाको माग प्रतिनिधि सभा बैठकमा उनले निर्वाचन आयोगको कार्यालय खारेजीबाट वर्षमा १५ करोडभन्दा बढी बचत नहुने भन्दै यसैका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा नरहेको बताए । 
'राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दियो'
'राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दियो' राष्ट्रियस सभाको बुधबारको बैठकमा सांसदहरूले राजनीतिक नेतृत्वले नै अराजकतालाई प्रश्रय दिइएको भन्दै त्यसलाई नियन्त्रण गर्न माग गरेका छन् । 
विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित मन्त्रालयलाई यस विधेयक संसद्मा पेस गर्न अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
मेयर बालेन शाहको ब्रसेल्स भ्रमण स्वीकृत
मेयर बालेन शाहको ब्रसेल्स भ्रमण स्वीकृत मन्त्रिपरिषद्को बुधबारको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ब्रसेल्स भ्रमण स्वीकृत गरेको छ । 
सुदूरपश्चिमको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुँदै​​​​​​​
सुदूरपश्चिमको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुँदै​​​​​​​ बुधबार अपराह्न ४ बजेपछि बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 
Weather Update