News Griha :: न्यूजगृह
सुदूरपश्चिम प्रदेश सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
सुदूरपश्चिम प्रदेश सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए दोश्रो पटक विश्वासको मत 
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए दोश्रो पटक विश्वासको मत  जेठ १ गते नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मंगलबार ३० औं दिनमा उनले विश्वासका मत लिएका हुन् ।उनलाई प्रमुख प्रतिपक्षी एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
मन्त्रिपरिषद् बैठक : बजेटबारे भएन ठोस निर्णय 
मन्त्रिपरिषद् बैठक : बजेटबारे भएन ठोस निर्णय  मंगलबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा छलफल भएपनि ठोस निर्णय हुन नसके पछि यही विषयमा मात्रै छलफल गर्ने सहमति भएको कानून मन्त्री धनराज गुरुङले बताए। 
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण राष्ट्रपति रामचन्द्र पौडेलको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा सामान्य स्वास्थ्य परीक्षण गरिएको छ ।
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार
स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन मन्त्रालयको पत्राचार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ ।
मधेस प्रदेश सभाको आकस्मिक बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने
मधेस प्रदेश सभाको आकस्मिक बैठक बोलाइयो, मुख्यमन्त्रीले विश्वासको मत लिने मुख्यमन्त्री यादवले आकस्मिक रूपमा मंगलबार विश्वासको मत पनि लिने तयारी गरेका छन् । 
गोरखाको विकास, सुरक्षालगायत विषयमा भट्टराईको चासो
गोरखाको विकास, सुरक्षालगायत विषयमा भट्टराईको चासो संगठन विस्तार अभियान तथा विकास आयोजना अनुगमन गर्न सोमबार गोरखा आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखलगायतसँग छलफल गरेका हुन् । 
नेसपा अध्यक्ष डा. भट्टराईले गृहजिल्लाबाट सुरु गरे संगठन विस्तार अभियान
नेसपा अध्यक्ष डा. भट्टराईले गृहजिल्लाबाट सुरु गरे संगठन विस्तार अभियान विकास आयोजना अनुगमन गर्न सोमबार गृहजिल्ला आएका डा. भट्टराईले पौवाटारमा स्थानीय नेतासँग सङ्क्षिप्त कुरा गर्दै संगठन निर्माणमा लाग्न आग्रह गरेका हुन् ।
कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा
कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उनले अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताए । 
पूर्व राष्ट्रपति यादव भन्छन्– मुलुकको सिस्टम बदल्न जरुरी छ
पूर्व राष्ट्रपति यादव भन्छन्– मुलुकको सिस्टम बदल्न जरुरी छ सोमबार काठमाडौंमा आयोजित ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकताः भ्रष्टाचार विरोधी हाम्रो प्रतिवद्घता’ विषयक विचार गोष्ठीमा पूर्व राष्ट्रपति यादवले देशको सिस्टमलाई बदल्न जरुरी भएको बताए । 
विनियोजन विधेयक बहुमतबाट स्वीकृत
विनियोजन विधेयक बहुमतबाट स्वीकृत अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका थिए ।विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमा यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए ।
प्रतिनिधि सभामा दुई विधेयक पेस
प्रतिनिधि सभामा दुई विधेयक पेस प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस  भएका छन् ।
Weather Update