आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक छ : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८०

‘चेन अफ कमान्ड’भन्दा बाहिर सुरक्षा प्रणाली चल्न सक्दैन : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० उनले भने, ‘चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन । अहिले चेन अफ कमान्डलाई सुस्पष्ट रूपमा सुदृढ तुल्याइएको छ ।’

पर्याप्त छलफल नगरी बजेट निर्माण गर्दा त्रुटि देखियो : अध्यक्ष राउत बुधबार, जेठ ३१, २०८० प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले भने, ‘बजेट बनाउनुभन्दा अगाडि नै छलफल भएको भए आज बजेटमा जुन त्रुटि देखिएको छ । त्यो देखिने थिएन ।’

शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान भइरहेको छ : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरिरहेको बताएका छन् ।

बाबुराम भट्टराई भन्छन्– प्रचण्ड र मविरुद्धको मुद्दा महत्व दिन लायक विषय होइन बुधबार, जेठ ३१, २०८० नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना कुरालाई कोट्याएर देशलाई पुनः द्वन्द्वमा लैजान खोजिएको बताएका छन् ।

निर्वाचन आयोगका जिल्ला कार्यलय खारेज हुँदैनन् : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० गृहमन्त्री नारायणकाजी श्रष्ठले निर्वाचन आयोगका जिल्ला कार्यलय खारेज नहुने प्रष्ट पारेका छन् ।

गृहमन्त्रीलाई सरोकार समितिको प्रश्न : राष्ट्रिय सुरक्षा नीतिमा साझा धारणा किन बनेन ? बुधबार, जेठ ३१, २०८० राष्ट्रिय सरोकार समन्वय समिति सभापति दिलकुमारी थापा रावलले राष्ट्रिय सुरक्षा नीतिमा साझा धारणा नबन्नुको कारणबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८० प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चा निर्माणको तयारी भइरहेको बताएका छन् ।

सरकारसँग सफल हुनुको विकल्प छैन : गृहमन्त्री श्रेष्ठ बुधबार, जेठ ३१, २०८० शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुरामा गुणात्मक र परिमाणमुखि समृद्धि दिनका लागि सरकार सफल हुनैपर्ने उनको भनाइ छ ।

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ३१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन् ।
![कांग्रेसको भ्रातृ संस्था महिला सङ्घमा थपिए ५२ सदस्य [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/nepali-congress-party-office-sanepa1683108161.jpg)
कांग्रेसको भ्रातृ संस्था महिला सङ्घमा थपिए ५२ सदस्य [सूचीसहित] बुधबार, जेठ ३१, २०८० कांग्रेस सभापति शेरबहादुर देउवाले उषा रावत मिश्रको अध्यक्षतामा गठित नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मंगलबार ५२ जनालाई मनोनयन गरेका हुन् ।

कोशी प्रदेशमा आज नीति तथा कार्यक्रम बुधबार, जेठ ३१, २०८० अल्पमतमा परेको एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट बजेट ल्याउन बुधबार नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड दाङ र दैलेख जाँदै बुधबार, जेठ ३१, २०८० दिउँसो साढे २ बजे प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर मार्फत दुल्लु जान लागेका हुन् । उक्त कार्यक्रम दुल्लु नगरपालिका– १२ स्थित दह गाउँमा हुँदैछ । दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो ।









