News Griha :: न्यूजगृह
जनता के चाहन्छन्? एमालेलाई राम्ररी थाहा छ : महासचिव पोखरेल
जनता के चाहन्छन्? एमालेलाई राम्ररी थाहा छ : महासचिव पोखरेल एमाले महासचिव शंकर पोखरेलले जनता के चाहन्छन् भन्ने कुरा आफ्नो पार्टीलाई राम्रोसँग थाहा भएको बताएका छन्।सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले नभई आवधिक निर्वाचनले गर्ने बताएका छन्।
मन्त्रिपरिषद् बैठक आज
मन्त्रिपरिषद् बैठक आज सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे देउवा सभापति देउवा आएपछि नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटवार्ता सुरु भएको छ। देउवा बालुवाटार आउने भएपछि प्रधानमन्त्री ओली पार्टी सचिवालयको बैठक छोट्याएर बालुवाटार फर्किएका थिए।
पार्टीकै नेताहरू अराजक भएः एमाले अध्यक्ष ओली
पार्टीकै नेताहरू अराजक भएः एमाले अध्यक्ष ओली भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टीको केन्द्रीय कार्यालय बनाउन लागेकोमा पार्टीभित्रबाटै विरोध भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।
विवादीत व्यवसायी मीनबहादुरको जग्गामा पार्टी कार्यालय बनाउने निर्णय एमाले बैठकद्वारा अनुमोदन
विवादीत व्यवसायी मीनबहादुरको जग्गामा पार्टी कार्यालय बनाउने निर्णय एमाले बैठकद्वारा अनुमोदन चौतर्फी विवादमा परेको भाटभटेनीका व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउने निर्णय अनुमोदन भएको छ।सचिवालय बैठकले जग्गा लिने र घर बनाउने विषय अनुमोदन गर्ने निर्णय गरेको हो। पार्टीका एक पदाधिकारीका अनुसार, उक्त निर्णय आइतबार बसेको बैठकले अनुमोदन गरेको हो।
पार्टी निर्णयविरुद्ध उभिएको भन्दै रावल, पाण्डे र तिम्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण
पार्टी निर्णयविरुद्ध उभिएको भन्दै रावल, पाण्डे र तिम्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण एमाले पार्टीको भवन निर्माणको विषयमा पार्टीको निर्णयविरुद्ध उभिएको भन्दै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकका २३ निर्णय [सूचीसहित]
मन्त्रिपरिषद् बैठकका २३ निर्णय [सूचीसहित] सरकारले सङ्क्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिस समिति पुनर्गठन गरेको छ।
एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा ओलीले ब्रिफिङ गर्नसक्ने
एमालेको सचिवालय बैठक बस्दै, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा ओलीले ब्रिफिङ गर्नसक्ने नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।
लामिछाने पक्राउको जानकारी सभामुखलाई गराइयो
लामिछाने पक्राउको जानकारी सभामुखलाई गराइयो जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखिपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा शनिबार जारी सूचनामा उल्लेख छ।
एमालेले बोलायो सचिवालय बैठक, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा छलफल हुने
एमालेले बोलायो सचिवालय बैठक, रवि पक्राउ र मीनबहादुरले दिएको जग्गाका विषयमा छलफल हुने नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। भोलि आइतबार साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रसार विभागले जानकारी गराएको छ।
रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: ‘क्लिनचिट’ चलचित्र फ्लप भयो, ‘प्रतिशोध’ नयाँ मञ्चन
रवि पक्राउपछि सूर्य थापाको प्रतिक्रिया: ‘क्लिनचिट’ चलचित्र फ्लप भयो, ‘प्रतिशोध’ नयाँ मञ्चन नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि ‘क्लिन चिट’ र सफाइ चलचित्र फ्लप भएको भन्दै व्यङ्ग्य गरेका छन्।
टीआरसी सम्बन्धी आयोगमा पदाधिकारी सिफारिसका लागि ब्यूँताइयो पूरानै समिति
टीआरसी सम्बन्धी आयोगमा पदाधिकारी सिफारिसका लागि ब्यूँताइयो पूरानै समिति सरकारले टीआरसीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने भएको छ ।
Weather Update