News Griha :: न्यूजगृह
प्रचण्ड नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ : शशांक कोइराला 
प्रचण्ड नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ : शशांक कोइराला  नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन् ।  आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन् ।
भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छः महामन्त्री शर्मा
भ्रष्टाचारविरुद्ध ‘फायर’ खोल्नुपर्छः महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताएका छन् । झापामा भएको एक कार्यक्रममा उन सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पूर्णबहादुर खड्कालाई उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का कार्यवाहक प्रधानमन्त्री भएका छन्। शनिबार साँझ ६ बजे कतार एअरवेज मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यूयोर्क प्रस्थान गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्।
प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान 
प्रधानमन्त्री प्रचण्ड न्यूयोर्क प्रस्थान  विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धता बारे उनले मन्तव्य व्यक्त गर्नेछन् । आगामी असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमासमेत प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् । 
शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डले अमेरिकासँग सहयोग माग्ने
शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डले अमेरिकासँग सहयोग माग्ने शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कार्यमा विदेशी निकायको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए ।
तीर्थ लामाबारे एमालेले माग्यो बाग्मती सरकारको जवाफ 
तीर्थ लामाबारे एमालेले माग्यो बाग्मती सरकारको जवाफ  शनिबार बसेको प्रदेश सभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले एक किलो सुन तस्करीमा प्रदेशका मन्त्रीको नाम जोडिएको भन्दै ध्यानाकर्षण गराएका हुन् । गत सोमबार दुबईबाट काठमाडौं आएका एक जनाले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुन बरामद भएको थियो ।
देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने
देश र जनतालाई धोका दिने अधिकार कसैलाई छैन : सभापति लामिछाने 'हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौँ, मुलुकमा परिवर्तन गर्न हिँडेका हौँ,' सभापति लामिछानेले भने । नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रुपमा हेरेको उनको भनाइ थियो ।
नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल
नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल नेकपा एमाले महासचिव शङ्कर पोखरेलले सुवास नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन् ।ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको शोक सभामा उनले नेम्वाङको निधनको खबर पत्याउनै नसकिएको बताए ।
नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति : महासचिव पोखरेल
नेम्वाङको निधनले पार्टी र राष्ट्रलाई ठूलो क्षति : महासचिव पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुवास नेम्वाङको निधनले पार्टीको साथै राष्ट्रको लागि पनि ठूलो क्षति भएको बताएका छन् ।
पार्टीको प्रवास कमिटीको निमन्त्रणामा बाबुराम भारत जाँदै
पार्टीको प्रवास कमिटीको निमन्त्रणामा बाबुराम भारत जाँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई आज दिउँसो  पौने २ बजे भारत जाँदैछन् । पार्टीको प्रवास कमिटीको निमन्त्रणामा डा.भट्टराई ७ दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो प्रधानमन्त्रीको चीन भ्रमण 
मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो प्रधानमन्त्रीको चीन भ्रमण  शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नै तय भएको चीन भ्रमण स्वीकृत गरेको हो ।
सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गदै एमाले
सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गदै एमाले कोशीमा उपाध्यक्ष रामबहादुर थापा बादल, मधेसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा उपाध्यक्ष विष्णु पौडेल मुख्य वक्ता रहनेछन् ।
Weather Update