प्रधानमन्त्री प्रचण्डले माघमा युगान्डा भ्रमण गर्नेबुधबार, पुस २५, २०८०

भारतसँग भएका सम्झौताबारे धेरै तनाव नलिनुहोस् : प्रधानमन्त्री बुधबार, पुस २५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँग भएको सम्झौताको बारे धेरै तनाव लिन आवश्यक नभएको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले ५ करोड लिँदा राष्ट्र हित विपरित नहुने, २० करोडसम्म लिँदा हुने भन्ने सिद्धान्त हुन नसक्ने भन्दै भारतीय दूतावासले सिधै २० करोड रुपैयाँ नेपालमा...

संघीयताको लाभ जनताले अनुभूत गर्न सकेनन् : सिटौला बुधबार, पुस २५, २०८० राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीयता कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रिय सभाबाट इमान्दारीका साथ पूरा गर्ने बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचन : दाबीविरोध र उजुरीउपर आज छानबिन बुधबार, पुस २५, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । सोमबार मनोनयन दर्ता गरेको उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

राष्ट्रिय सभा सदस्यका दुई उम्मेदवारविरुद्ध उजुरी बुधबार, पुस २५, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका दुई उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सुदूरपश्चिमबाट उम्मेदवार बनेका नारायणदत्त भट्ट र कर्णालीका विष्णुबहादुर विकविरुद्ध उजुरी परेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको...

राष्ट्रिय सभा सदस्य उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी आज मंगलबार, पुस २४, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकाहरूविरुद्ध मंगलबार उजुरी दिन सकिनेछ । निर्वाचन आयोगले आज उम्मेदवारहरू विरुद्ध दाबीविरोध र उजुरी दिन सकिने जनाएको हो । निर्वाचन आयोगका अनुसार १९ पदका लागि ८ पार्टीका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । उनीविरुद्धको उजुरीको बुधबार र बिहीबार जाँचबुझ गरी...
![राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/gathabandan-vs-uml-1704689018.jpg)
राष्ट्रिय सभाका १९ सिटमा ५२ जनाको मनोनयन [सूचीसहित] सोमबार, पुस २३, २०८० आगामी माघ ११ गते १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन सोमबार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति...

कोशीबाट एमालेका अधिकारी र कोइरालाको उम्मेदवारी सोमबार, पुस २३, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशबाट नेकपा एमालेका दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ११ गते हुने निर्वाचनका लागि एमालेबाट ‘अन्य कोटा’ मा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएका हुन् ।

बालेन र हर्कको क्यामेस्ट्री, अनि मिसन ०८४ सोमबार, पुस २३, २०८० हुन त स्वतन्त्रबाट निर्वाचित अन्य उम्मेदवारहरूले नयाँ पार्टी खोल्ने चर्चा नभएको होइन् । हर्क, बालेनलगायत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाईसमेत समेटेर नयाँ दल खोल्ने बारे धेरै गोप्य बैठक भएपनि त्यो निष्कर्षमा पुगिसकेको छैन् । यद्यपि, कतिपय विश्लेषकहरूले पुराना दल सुध्रिएर जनताको मन जित्नेगरी काम गर्न सुझाव पनि दिइरहेका छन् ।

राष्ट्रिय सभा निर्वाचनमा सिटौलाको उम्मेदवारी दर्ता, भने– ‘राष्ट्रका चुनौती सामना गर्न पार्टीले टिकट दियो’ सोमबार, पुस २३, २०८० राष्ट्रिय सभाका लागि कोशी प्रदेशबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट सिटौला र नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्कीले बिहान १० बजे नै उम्मेदवारी दर्ता गराएका हुन् ।सोमबार बिहान उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग सिटौलाले राष्ट्रका चुनौती सामना गर्न सबै दलबीच समझदारी आवश्यक रहेको बताए...

राष्ट्रिय सभामा सत्ता गठबन्धन भर्सेज एमाले, यी हुन् उम्मेदवार सोमबार, पुस २३, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरूले उम्मेदवारको टुंगो लगाएका छन् । राष्ट्रिय सभा निर्वाचनमा यसपटक सत्ता गठबन्धन भर्सेज एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । माघ ११ मा हुने निर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

यी हुन् एमालेबाट राष्ट्रिय सभाका १९ उम्मेदवार, कुन प्रदेशबाट को ? सोमबार, पुस २३, २०८० राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमालेले सातै प्रदेशबाट उम्मेदवारको टुंगो लगाएको छ । निर्वाचन हुन लागेका १९ वटै सिटमा एमालेले उम्मेदवारी दिने भएको छ ।

राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारी मनोनयन दर्ता सोमबार, पुस २३, २०८० राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ । सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन गर्ने आयोगको कार्यतालिका छ।