News Griha :: न्यूजगृह
यी हुन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय 
यी हुन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय  त्यस्तै फागुन १६ र १७ गते नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय छलफलमा हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान...
रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन हरसम्भव प्रयास भइरहेको छ: परराष्ट्रमन्त्री साउद
रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन हरसम्भव प्रयास भइरहेको छ: परराष्ट्रमन्त्री साउद परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपालीहरुलाई फिर्ता ल्याउन नेपाल सरकार रुसी सरकारसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्। सी सेनामा भर्ना भएका नागरिकको सकुशल फिर्ती, घाइतेको उपचार र उद्धार तथा लडाईंमा मृत्यु भएकाहरुको शव नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, मस्कोस्थित नेपाली दूतावास क्षमताले भ्याएसम्म हरसम्भव प्रयास गरिरहेको मन्त्री साउदको...
नेविसंघमा विवाद सतहमा, पूर्ण बैठकअघि बेग्लाबेग्लै भेला
नेविसंघमा विवाद सतहमा, पूर्ण बैठकअघि बेग्लाबेग्लै भेला नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)को केन्द्रीय समितिको बैठकलाई लिएर विवाद उत्पन्न भएको छ। केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले मनोमानी ढंगले संगठन चलाएको भन्दै इतर पक्षका नेविसंघ नेताहरु बैठक बहिष्कार गर्नेसम्मको घोषणा गरेका छन्।इतर समूह अन्तरर्गत डा.शेखर कोइराल र महामन्त्री गगन थापा पक्षका विद्यार्थीहरु प्रदर्शनीमार्गस्थित बाल्मीकि क्याम्पसमा अलग्गै भेला बोलाएका...
माओवादी केन्द्रको स्थायी कमिटी जारी
माओवादी केन्द्रको स्थायी कमिटी जारी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ।बिहान साढे ८ बजे देखि पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आज अध्यक्ष पुष्पकमल दाहालले अघिल्ला बैठकहरूमा उठेका सवालहरूको जवाफ दिने र समसामयिक राजनीतिक घटनाक्रमको बिफ्रिङ गर्ने कार्यसूची छ। पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले केहीबेर अघिदेखि बैठक बसिरहेको जानकारी दिए। 
कृषिलाई प्राथमिकतामा नराखेसम्म देश बन्दैन: प्रेम सुवाल
कृषिलाई प्राथमिकतामा नराखेसम्म देश बन्दैन: प्रेम सुवाल सांसद सुवाललाई बहुदल र गणतन्त्रमा देशको अर्थतन्त्र अझ कमजोर भएको जस्तो लाग्छ । कृषिलाई उच्च प्राथमिकता दिए अर्थतन्त्रमा सुधार आउनेमात्र होइन, देशबाट युवाको बढ्दो पलायनमा पनि कमी आउने उनको भनाइ छ। ‘रोजगारी सिर्जना गर्ने किसिमका उद्यम, व्यवसायको उत्थान र विकासमा राज्यले पर्याप्त ध्यान दिएको छैन । युवाको विदेश पलायनलाई टुलुटुलु...
सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो थप १५ दिन
सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले माग्यो थप १५ दिन सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ। आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग भएकाले समयावधि थपका लागि गृहमन्त्रालयमार्फत नेपाल सरकारसमक्ष अनुरोध गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सङ्कलन भएका केही...
बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल फागुन २१ देखि 
बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल फागुन २१ देखि  आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) प्रस्तुत गरेका थिए। उक्त विषयमा यही फागुन २१ गतेदेखि...
सरकारले टेरपुच्छर लाउँदैन सभामुखको रुलिङ
सरकारले टेरपुच्छर लाउँदैन सभामुखको रुलिङ २०४६ को राजनीतिक परिवर्तनपछिका सबैजसो सभामुखको एउटै गुनासो हुने गरेको छ- सरकारले आफूलाई टेरेन अर्थात् टेरपुच्छर लाउन छाड्यो। पञ्चायत ढलेपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगाना र तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला त एकअर्काका प्रतिद्वन्दी जस्तै लाग्थे। सभामुखमाथि प्रतिपक्षतिर ढल्केको आरोप थियो भने संसद्लाई टेरपुच्छर नलाएको भनेर प्रधानमन्त्री आलोचित...
उपनिर्वाचनको कार्यतालिका सार्वजनिक
उपनिर्वाचनको कार्यतालिका सार्वजनिक निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेशतर्फ बझाङ क्षेत्र नम्बर १९१० मा उपनिर्वाचन हुँदैछ। त्यसको लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले बताए।
फुट्यो लोसपा, अलग्गिए महतो
फुट्यो लोसपा, अलग्गिए महतो लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै नयाँ मोर्चा घोषणा गरेका छन्।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महतोले पार्टी छोडेका हुन्। महतोले राष्ट्रिय मुक्ति आन्दोलनका घोषणासमेत गरेका छन्। ‘मैले यो अभियानमा आउन मेरो पूर्व पार्टीलाई पनि आह्वान गरेको छु,’ उनले भने।
सभामुखले सरकारलाई निर्देशन दिनुअघि सदनमा सांसदले के-के भने?
सभामुखले सरकारलाई निर्देशन दिनुअघि सदनमा सांसदले के-के भने? प्रमुख प्रतिपक्षी दलहरुले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही नगरिएकोप्रति सदनमा सरकारको चर्को आलोचना गरेका छन्। संसदमा प्रारम्भ देखिनै बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही गरिनुपर्ने, दुग्ध उत्पादक किसानले भुक्तानी पाउनुपर्ने तथा लघुवित्त र मिटरव्याज पीडितको समस्यालगायतका मुद्दा लामो समयबाट संसदमा निरन्तर उठाउँदा सरकारले नसुनेको भन्दै...
Weather Update