News Griha :: न्यूजगृह
नेप्सेमा २६.८१ अङ्कको गिरावट
नेप्सेमा २६.८१ अङ्कको गिरावट साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उच्च अङ्कको गिरावट आएको छ। आज नेप्से परिसूचक २६.८१ अङ्कले घटेर १९७९.०२ विन्दुमा कायम भएको हो।यसदिन सेन्सेटिभ इन्डेक्स १.५९ अङ्कले घटेर ३५३.८३ विन्दुमा अडिएको छ। आज तीन सय १७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ३ अर्ब ८...
बागलुङबाट उत्पादन हुन थाल्यो कोदोको बिस्कुट
बागलुङबाट उत्पादन हुन थाल्यो कोदोको बिस्कुट पुरानो खाद्यन्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ। घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका हुन्। गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता...
विदेशी मुद्राको नेपाली विनिमयदर आज कति ?
विदेशी मुद्राको नेपाली विनिमयदर आज कति ? नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४१ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा छ। त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०५पैसा छ। बेलायती पाउण्ड एकको खरिद...
श्रीलङ्कामा नेपाली अलैँचीको चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस 
श्रीलङ्कामा नेपाली अलैँचीको चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस  श्रीलङ्काको कोलम्बोमा सम्पन्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सहभागी रहेको 'एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन'मा नेपालमा उत्पादित अलैँचीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको विषयले स्थान पाएको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिहरूको सहभागिता थियो। विशेषगरी नेपालको तर्फबाट खाद्य प्रणालीको उपयोग तथा लगानी...
१९७ कम्पनीको शेयर मूल्य घट्यो, ३ अर्ब २० करोडको कारोबार
१९७ कम्पनीको शेयर मूल्य घट्यो, ३ अर्ब २० करोडको कारोबार शेयर बजार परिसूचक नेप्से २०.७६ अङ्कले घटेको छ। साताको अन्तिम कारोबार दिन नेप्से उक्त अङ्कले घटेर २००५.८३ विन्दुमा झरेको हो। योसँगै ४९ वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १९७ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। दुईवटाको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन। बजारमा आज ३ अर्ब २० करोड रुपैयाँको...
भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा
भुस्याहा कुकुरबाट मारिए चार लाख मूल्य बढीका कुखुरा शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थति आशा ऐरको कुखरा फार्मभित्र छिरेका भुस्याहा कुकुरले रु चार लाख मूल्य बढीका कुखुरा मारेर नोक्सानी पुर्याएका छन् ।आज बिहान कुखुरा फार्मको तारजाली तोडेर भित्र पसेको भुस्याहा कुकुरको हुलले अण्डा दिने लेयर्स जातका छ सय कुखुरा मारिदिएको हो । सय बढी कुखुरा घाइते छन् । ‘बैंकबाट रु...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर विदेशी मुद्राको विनिमय दरमा आज पनि धेरै फेरबदल छैन। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा कायम भएको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ।...
२९ वर्ष अगाडि ट्र्याक खुलेको सडकमा बल्ल सुरु भयो कालोपत्र
२९ वर्ष अगाडि ट्र्याक खुलेको सडकमा बल्ल सुरु भयो कालोपत्र गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ। तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो। मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ। 
बुधबार शेयर बजार सूचक र कारोबार दुवै घट्यो 
बुधबार शेयर बजार सूचक र कारोबार दुवै घट्यो  घटेको बजारमा पनि बोटलर्स नेपालमा दुवै कम्पनी, समाज लघुवित्त र हिमालय ऊर्जा विकास कम्पनीको शेयर मूल्य भने सर्किटस्तरमा बढेको छ। बोटलर्स बालाजुको शेयर प्रति कित्ता १२ हजार ३ सय ९३ रुपैयाँ पुगेको छ भने बोटलर्स तराईको शेयर प्रति कित्ता १३ हजार १ सय ९४ रुपैयाँमा किनबेच भएको छ। समाज लघुवित्तको...
देशको आर्थिक परिसूचकमा सुधार हुँदैछ: अर्थमन्त्री
देशको आर्थिक परिसूचकमा सुधार हुँदैछ: अर्थमन्त्री अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन्। तर अर्थतन्त्र भने चापमा नै रहेको उनले बताए। ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कांग्रेस प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले आत्मसात् गर्ने बताए। आर्थिक वृद्धि र न्यायोचित वितरण,...
Weather Update