News Griha :: न्यूजगृह
भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन
भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चार करोड ८६ लाख ६६ हजार सात सय ७४ राजस्व संकलन गरेको छ। 
लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी
लगातार घाटामा गएपछि अण्डाको लागत मूल्यको खोजी पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन्। न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो।
ढोरपाटनमा बढ्दै पर्यटकः दश महिनामै साढे चार करोड राजस्व संकलन
ढोरपाटनमा बढ्दै पर्यटकः दश महिनामै साढे चार करोड राजस्व संकलन नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व संकलनसमेत वृद्धि हुन थालेको छ। 
घट्यो विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
घट्यो विदेशी मुद्राको विनिमयदर [सूचीसहित] राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ। शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहँदा बिहीबार खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३...
विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे ३ अर्ब
विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे ३ अर्ब नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रंकलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको  बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम पुगेको छ।
युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित]
युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित] त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ। हिजो खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको थियो। 
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? 
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?  बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित] राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। बुधबार खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसाले कारोबार भएको थियो ।
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार? 
सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?  नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४० हजार ६ सय रहेको थियो। 
अमेरिकी डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो
अमेरिकी डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य घट्दा पाउन्डको भने बढेको छ। 
फिनल्याण्डले जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने 
फिनल्याण्डले जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने  फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना–रिक्का हेक्काले हस्ताक्षर गरेका...
शेयर बजारमा दोहोरो अंकको बढोत्तरी, ५ अर्बमाथि कारोबार 
शेयर बजारमा दोहोरो अंकको बढोत्तरी, ५ अर्बमाथि कारोबार  साताको तेस्रो दिन शेयर बजार परिसूचकले दोहोरो अंकको बढोत्तरी कायम राखेको छ। मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ बिन्दुमा रह्यो। १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ। कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम...
Weather Update