News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। बुधबार खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसाले कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार युरो एकको खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको छ। बुधबार खरिद दर १४४ रुपैयाँ ५० पैसा र बिक्री दर १४५ रुपैयाँ १६ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०७ पैसा र बिक्री दर १६९ रुपैयाँ ८३ पैसा रहेको छ। बुधबार खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसाका दरले कारोबार भएको थियो।

बिहीबार कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.96133.56

EUR (European Euro)

1144.02144.67

GBP (UK Pound Sterling)

1169.07169.83

CHF (Swiss Franc)

1145.35146.01

AUD (Australian Dollar)

188.5488.94

CAD (Canadian Dollar)

197.3697.80

SGD (Singapore Dollar)

198.5699.00

JPY (Japanese Yen)

108.508.54

CNY (Chinese Yuan)

118.3718.45

SAR (Saudi Arabian Riyal)

135.4535.61

QAR (Qatari Riyal)

136.4736.64

THB (Thai Baht)

13.663.67

AED (UAE Dirham)

136.2036.36

MYR (Malaysian Ringgit)

128.3328.46

KRW (South Korean Won)

1009.739.77

SEK (Swedish Kroner)

112.3812.44

DKK (Danish Kroner)

119.3019.39

HKD (Hong Kong Dollar)

117.0317.11

KWD (Kuwaity Dinar)

1433.12435.08

BHD (Bahrain Dinar)

1352.68354.28

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ०८:४६
Weather Update