News Griha :: न्यूजगृह
देशभरका यी स्थानीय तहको बेरुजु शून्य
देशभरका यी स्थानीय तहको बेरुजु शून्य आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ। काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथिभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शुन्य देखिएको हो।
शेयर बजारमा सुधार  
शेयर बजारमा सुधार   यो साता कारोबारको दोस्रो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ९३ अंकले बढेर दुई हजार एक सय १३ दशमलव २७ को बिन्दुमा कायम भएको हो।
जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल  गर्न बाँकी
जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल  गर्न बाँकी नेपाल सरकारले विभिन्न जलविद्युत् आयोजनाबाट २८ करोड ६९ लाख ९५ हजार असुल गर्न बाँकी रहेको छ। 
वायुसेवा निगमसहित १५ संस्थान घाटामा, कसको घाटा कति? 
वायुसेवा निगमसहित १५ संस्थान घाटामा, कसको घाटा कति?  नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन्। संसद्मा आइतबार प्रस्तुत ‘सार्वजनिक संस्थानको वार्षिक समीक्षा’ मा उक्त कुरा उल्लेख छ।आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ नाफामा, १५ घाटामा र तीन संस्थानको कारोबार शून्य भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्य बढ्यो  सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। 
यी २६ सार्वजनिक संस्थान नाफामा
यी २६ सार्वजनिक संस्थान नाफामा देशका २६ सार्वजनिक संस्थान नाफामा गएको देखिएको छ। अर्थ मन्त्रालयले आइतबार संसद्‌मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार २६ सार्वजनिक संस्थान नाफामा गएका छन् भने १५ संस्थान घाटामा गएका छन्। त्यस्तै तीन संस्थानको कारोबार शून्य छ। कुल सार्वजनिक संस्थानको संख्या ४४ रहेको छ।
युरो र पाउन्डको मूल्य बढ्यो, अरु मुद्राको के भयो? 
युरो र पाउन्डको मूल्य बढ्यो, अरु मुद्राको के भयो?  राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 
कुल बेरुजु १२ खर्ब पुग्यो, सर्वाधिक बेरुजु अर्थ मन्त्रालयको
कुल बेरुजु १२ खर्ब पुग्यो, सर्वाधिक बेरुजु अर्थ मन्त्रालयको नेपालको कुल बेरुजु १२ खर्ब रुपैयाँ पुगेको छ।महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दै मुलुकको बढेको बेरुजुमा चिन्ता व्यक्त गरेको छ। महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औं वार्षिक प्रतिवेदन पेस गरेका हुन्।
सार्वजनिक संस्थानको स्थिती: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य
सार्वजनिक संस्थानको स्थिती: २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य  हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा, १५ घाटामा र तीनवटाको कारोबार शून्य देखिएको छ। सरकारले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८१’ अनुसार आर्थिक वर्ष २०७९–८० सम्ममा अस्तित्वमा रहेकामध्ये त्यस्तो अवस्था देखिएको हो। 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब बढी 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ४ अर्ब बढी  साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। यद्यपि कारोबार रकम भने उल्लेख्य घटेको छैन। आइतबार नेप्से परिसूचक २२.१४ अंकले घट्दै २१०९.३४ मा छ। 
आज के भयो सुनचाँदीको मूल्य? 
आज के भयो सुनचाँदीको मूल्य?  आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ। 
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
आज विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो। 
Weather Update