सुुनको मूल्यमा सामान्य गिरावट, कति छ आजको बजारभाउ? बिहीबार, वैशाख १३, २०८१
अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो बिहीबार, वैशाख १३, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेत दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो...
शेयर बजारमा झिनो सुधार, नेप्से परिसूचकमा सामान्य वृद्धि बुधबार, वैशाख १२, २०८१ लगातार ओरालो लागेको शेयर बजार कारोबारमा बुधबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ०.१५ अंकको बढोत्तरीसँगै १९६९.१७ अंकमा रह्यो। १३ मध्ये वाणिज्य बैंक, फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेकका सबै समूह घटेका छन्। २.४४ प्रतिशत एक्लै फाइनान्स उपसमूहको बढोत्तरीले परिसूचक थामेको देखिएको छ।
बढ्यो सुनचाँदीको मूल्य बुधबार, वैशाख १२, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। मंगलबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर बुधबार, वैशाख १२, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
लगानी सम्मेलनमा १४८ परियोजना सोकेसमा राखिने मंगलबार, वैशाख ११, २०८१ लगानी सम्मेलनमा १४५ परियोजना सोकेसमा राखिने भएको छ।लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ।
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? मंगलबार, वैशाख ११, २०८१ वैशाखको दोस्रो साता लागेपछि सुनको मूल्यमा गिरावट भइरहेको छ। सोमबार तोलामा १ हजार १ सयले गिरावट आएको सुनको मूल्य मंगलबार २ हजार ७ सयले घटेको छ।
आजको विनिमयदरः घट्यो डलर, युरो र कतारी रियालको भाउ [सूचीसहित] मंगलबार, वैशाख ११, २०८१ राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ६९ पैसा कायम गरेको छ। सोमबार खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसाले कारोबार भएको थियो।
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? सोमबार, वैशाख १०, २०८१
आजको विनिमयः कुन देशको मुद्राको भाउ कति? [सूचीसहित] सोमबार, वैशाख १०, २०८१ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राजनीतिज्ञको बेडरुमसम्मै पुग्ने उपरछट्टुहरुको प्रभाव नीतिगत तहमै पुग्यो [कुराकानी] आइतबार, वैशाख ९, २०८१ राजनीतिक अस्थिताका उदाहरण हामीले देखि नै रहेका छौँ। पछिल्लो समय प्रधानमन्त्री मात्रै उही व्यक्ति हुनुहुन्छ। तर, सरकारमा सहभागी भएका अन्य मन्त्रीका अनुहार फेरिएका छन्। यसको अर्थ के पनि हो भने प्रधानमन्त्रीकै नीति लागू गर्नसक्ने अवस्था छ भनेर भन्न सकिन्न। त्यो भनेको राजनीतिक अस्थिरताको लक्षण हो। सुदूरपश्चिम प्रदेश सरकार यसको उदाहरण...
शेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी आइतबार, वैशाख ९, २०८१ नयाँ वर्षको सुरुबाटै ओरालो लागेर गत साता घटेको शेयर बजारमा आइतबार भने सुधार देखिएको छ। १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो।
लगानी सम्मेलनबाट नेपालले लाभ लिन सक्ला? यस्ता छन् प्राथमिकताका क्षेत्र [कुराकानी] आइतबार, वैशाख ९, २०८१ भारत, चीन, बङ्गलादेशमा भौतिक रुपमा प्रिइभेन्ट्सहरु आयोजना भए भने जर्मनीलगायत विभिन्न मुलुकसँग भर्चुअल रुपमा पनि छलफल आयोजना गरेका थियौँ। विदेशस्थित कुटनीतिक नियोगका प्रमुख तथा राजदूतहरु पनि परिचालित गरेर पनि विभिन्न देशका लगानीकर्तालाई सम्मेलन र नेपालबारे जानकारी दिइएको छ।