यी हुन् बजेटका पाँच उद्देश्य र प्राथमिकतामंगलबार, जेठ १५, २०८१
-1716889520.jpg)
अहिलेसम्मकै ठूलो आकारको बजेटमा के छ? मंगलबार, जेठ १५, २०८१ संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको छ। मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका हुन्।आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट प्रस्तुत गरिएको छ। हालसम्मकै ठूलो आकारको बजेटमा कृषि, स्वास्थ्य, शिक्षा, कृषि र राष्ट्रिय सुरक्षालाई...
-1716891394.jpg)
६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य मंगलबार, जेठ १५, २०८१ सरकारले आगामी आर्थिक वर्ष आगामी आर्थिक वर्ष २०८१/८२ मा देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिइएको जानकारी गराए।
![यस्तो छ आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/budget-barshaman-pun-(2)-1716891394.jpg)
यस्तो छ आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ] मंगलबार, जेठ १५, २०८१ सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० खर्ब ३० करोड बजेट ल्याएको छ। मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेत वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष भन्दा ६ दशमलव २ प्रतिशत बढी बजेट ल्याएको बताए।
-1716889520.jpg)
आगामी आर्थिक वर्षको बजेटः १८ खर्ब ६० अर्ब ३० करोड मंगलबार, जेठ १५, २०८१ सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० खर्ब ३० करोड बजेट ल्याएको छ। मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेत वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष भन्दा ६ दशमलव २ प्रतिशत बढी बजेट ल्याएको बताए।
-1716891394.jpg)
बजेटः आगामी वर्ष आर्थिक सुधारको वर्ष मंगलबार, जेठ १५, २०८१ सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ।
-1716889817.jpg)
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने मंगलबार, जेठ १५, २०८१ चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो कुरा बताएका हुन्। ‘चालु आर्थिक वर्षको आर्थिक वृद्धि ३ दशमलव ९ मा सिमित हुनेछ,’ उनले भने।

अर्थमन्त्री पुनद्वारा बजेट प्रस्तुति सुरु मंगलबार, जेठ १५, २०८१ अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुति सुरु गरेका छन्।
-1716889520.jpg)
बजेटः फेरियो ब्रिफकेसको ढाँचा मंगलबार, जेठ १५, २०८१ आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको तयारी पूरा भएको छ। केहीबेरपछि बस्ने संघीय संसद्को दुवै सदनको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दैछन्। अर्थमन्त्री पुन बजेटको फेरिएको बजेट पुस्तिका रहेको ब्रिफकेससहित मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन्।

कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो मंगलबार, जेठ १५, २०८१ कर्णाली प्रदेशमा अनियमित ढङ्गले रकम खर्च गर्ने प्रवृत्ति बढेको देखिएको छ। महालेखा परीक्षकको ६१औँ प्रतिवेदनअनुसार कर्णाली प्रदेश सरकारको बेरुजु रकम बढेको देखिएको हो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर मंगलबार, जेठ १५, २०८१ राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ। सोमबार खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको थियो।

बजेट: लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री मंगलबार, जेठ १५, २०८१ बजेटमा केही लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री छन्। सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आश्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री पुन दुवैलाई छ। स्रोतका अनुसार यसपटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ। यसपटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई...

१९ खर्बको बजेट: कर्मचारीको तलब नबढ्ने, पूर्वलडाकुलाई विशेष प्याकेज मंगलबार, जेठ १५, २०८१ राष्ट्रिय स्रोत अनुमान समितिले सोमबार साँझ बजेट सिलिङ संशोधन गरेको थियो। यसअघि समितिले १८ खर्बको सिलिङ दिएको थियो। राजनीतिक तहबाट केही नयाँ कार्यक्रम प्रस्ताव आएपछि बजेटको आकार बढाउन लागिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। आगामी साउन १ गतेबाट कार्यान्वयनमा आउन लागेको बजेट देशको आर्थिक शिथिलता सम्बोधन गर्ने किसिमको हुने सरकारी...