News Griha :: न्यूजगृह
घट्यो सुनचाँदीको मूल्य, आज कति छ तोलामा?
घट्यो सुनचाँदीको मूल्य, आज कति छ तोलामा? सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान
जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए। कम्पनीले आइतबार विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो।
पाउन्ड र दिनारको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो
पाउन्ड र दिनारको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा पाउन्ड र दिनारको मूल्य बढेको छ। युरो अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।
दोहोरो अंकले बढ्यो शेयर बजार 
दोहोरो अंकले बढ्यो शेयर बजार  सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक १३ दशमलव ५१ अंक बढेर दुई हजार ८३ दशमलव ०४ को बिन्दुमा कायम भएको हो।
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रहेको छ। वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो।
शुक्रबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज के भयो? 
शुक्रबार उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज के भयो?  साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। गत कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।
यस्तो छ आइतबार विदेशी मुद्राको विनियम दर [सूचीसहित]
यस्तो छ आइतबार विदेशी मुद्राको विनियम दर [सूचीसहित] आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् शनिबार कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुने छ।
घट्यो पेट्रोलियम पदार्थको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहाः यी हुन् आर्थिक ऐनले दिएका सात ‘स्कीम’
आयकरमा छुटदेखि आलु, प्याजको ‘भ्याट’ मिनाहाः यी हुन् आर्थिक ऐनले दिएका सात ‘स्कीम’ सरकारले आर्थिक ऐन २०८१ मार्फत विभिन्न छुट तथा सहुलियतका कार्यक्रम घोषणा गरेको छ। 
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? 
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो?  नेपाली बजारमा सुनको मूल्यले हालसम्मको रेकर्ड तोडेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४२ हजार २ सय कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि सुनको मूल्य १ लाख ४१ हजार ८ सय कायम भइ रेकर्ड बनाएको थियो। 
डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो
डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो हिजो...
अर्थमन्त्रीको दाबी: कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन, विवादको विषय बनाउन जरुरी छैन
अर्थमन्त्रीको दाबी: कसैको मुख हेरेर करका दर हेरफेर गरिएको छैन, विवादको विषय बनाउन जरुरी छैन अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट गरेको बताएका छन्। करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक सङ्घका पदाधिकारीसँग बिहीबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन्।
Weather Update