News Griha :: न्यूजगृह
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?  शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५ सय रहेको थियो। आज सुनको मूल्य तोलामा १ हजार १ सयले गिरावट आइ १ लाख ३५ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित]
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।
शेयर बजारमा ७.३१ अंकको गिरावट, कारोबार पनि घट्यो    
शेयर बजारमा ७.३१ अंकको गिरावट, कारोबार पनि घट्यो     शेयर बजार परिसूचक नेप्से बिहीबार ७.३१ अंकले घट्दै १९९८.९६ बिन्दुमा बजार रोकिएको छ। गत मंगलबार दोहोरो अंकले बढेको बजारमा साताको अन्तिम कारोबार दिन करेक्सन देखिएको छ।बजार बन्द हुनु आधा घण्टाअघि मात्रै परिसूचक ओरालो लागेको हो। ९४ लाख ९८ हजार २९८ कित्ता शेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा...
सुन्तला बेचेर म्याग्दीमा किसानले गरे २१ करोड आम्दानी 
सुन्तला बेचेर म्याग्दीमा किसानले गरे २१ करोड आम्दानी  म्याग्दीका किसानले सुन्तला बेचेर यो वर्ष २१ करोडभन्दा बढी आम्दानी गरेका छन्। सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो।म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार ६ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका अनुसार गत...
बुधबार घटेको सुनको मूल्य आज फेरि बढ्यो 
बुधबार घटेको सुनको मूल्य आज फेरि बढ्यो  बुधबार घटेको सुनको मूल्य बिहीबार फेरि बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य २ हजारले वृद्धि भएको छ। 
डलर स्थिर, पाउण्ड र युरोको भाउमा लगातार गिरावट
डलर स्थिर, पाउण्ड र युरोको भाउमा लगातार गिरावट त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसामा झरेको। बुधबार युरो एकको खरिद दर १४२ रुपैयाँ ८३ पैसा र बिक्री दर १४३ रुपैयाँ ४७ पैसामा कारोबार हुँदा मंगलबार युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ...
लगानी सम्मेलनले जगाएको आशा
लगानी सम्मेलनले जगाएको आशा उल्लेखनीय विदेशी लगानीकर्तासहित दुई हजारभन्दा बढीको सहभागितामा सम्पन्न सम्मेलनले सरकार लगानीमैत्री वातावरण बनाउन तत्पर रहेको र निजी क्षेत्रमा रहेको निराशा चिर्दै सरकारले गरेको सुधारको कामले लगानीको माहोल बनाउने डा खतिवडाको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको लगानी सम्मेलनमा निजी क्षेत्र आयोजकको रूपमै रहनु सकारात्मक रहेको...
एकैदिन २७ सयले घट्यो सुनको मूल्य 
एकैदिन २७ सयले घट्यो सुनको मूल्य  बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सयले घटेको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रहेको थियो। आज मूल्य गिरावट आइ १ लाख ३४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर  
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर   राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र  बिक्री दर १३३ रुपैयाँ ७९ पैसा रहेको छ। मंगलबार डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेकोमा सोमबार भने खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर...
दोहोरो अंकले बढ्यो शेयर बजार, ४ अर्ब ८० करोडको कारोबार   
दोहोरो अंकले बढ्यो शेयर बजार, ४ अर्ब ८० करोडको कारोबार    मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी छ। 
आज के भयो सुनचाँदीको मूल्य? 
आज के भयो सुनचाँदीको मूल्य?  मंगलबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ। सोमबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रहेकोमा आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको छ। 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो ।
Weather Update