News Griha :: न्यूजगृह
बढ्यो डलर, पाउन्ड र युरोको भाउ 

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लाग विदेशी मुद्राको विनिमय दर सार्वजनिक छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ। मंगलबार डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसामा कारोबार भएको थियो। 

यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५९ पैसा रहेको छ । मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा तोकिएको थियो।

आज बेलायती पाउन्ड एकको खरिद दर १७० रुपैयाँ ११ पैसा र बिक्री दर १७० रुपैयाँ ८८ पैसा पुगेको छ। मंगलबार पाउन्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसामा झरेकामा सोमबार पाउन्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसामा कारोबार भइरहेको छ। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.36133.96

EUR (European Euro)

1144.94145.59

GBP (UK Pound Sterling)

1170.11170.88

CHF (Swiss Franc)

1149.25149.92

AUD (Australian Dollar)

188.5588.95

CAD (Canadian Dollar)

197.4497.87

SGD (Singapore Dollar)

198.9699.41

JPY (Japanese Yen)

108.598.63

CNY (Chinese Yuan)

118.4218.51

SAR (Saudi Arabian Riyal)

135.5635.72

QAR (Qatari Riyal)

136.5836.74

THB (Thai Baht)

13.643.66

AED (UAE Dirham)

136.3136.47

MYR (Malaysian Ringgit)

128.3628.49

KRW (South Korean Won)

1009.689.72

SEK (Swedish Kroner)

112.7312.79

DKK (Danish Kroner)

119.4319.52

HKD (Hong Kong Dollar)

117.0717.14

KWD (Kuwaity Dinar)

1435.29437.25

BHD (Bahrain Dinar)

1353.76355.36

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०७:१२
Weather Update