News Griha :: न्यूजगृह
आज के भयो सुनचाँदीको मूल्य?
आज के भयो सुनचाँदीको मूल्य? बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ४ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। 
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर [सूचीसहित]
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर [सूचीसहित] मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसामा कारोबार हुँदा सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो। 
शेयर बजारमा झिनो सुधार    
शेयर बजारमा झिनो सुधार     साताका दुई दिन लगातार दोहोरो अंकले घटेको शेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ बिन्दुमा रह्यो। ५० लाख ६४ हजार ३८ कित्ता शेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ। अन्तिम समयमा लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढ्दा बजार परिसूचक सकारात्मक...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो  नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २०० ले घटेर १ लाख ३४ हजार ४०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
बढ्यो डलर, युरो र पाउन्डको मूल्य
बढ्यो डलर, युरो र पाउन्डको मूल्य नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य बढेको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १...
आज पनि दोहोरो अंकले घट्यो शेयर बजार
आज पनि दोहोरो अंकले घट्यो शेयर बजार साताको दोस्रो दिन पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। सोमबार १६.१८ अंकले घट्दै नेप्से परिसूचक १९५८.१९ बिन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ। ६९ लाख ७८ हजार ३२१ कित्ता शेयर २ अर्ब ८९ लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ बिन्दुमा...
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? 
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?  सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाला सुनको मूल्य २ सयले बढेको हो। आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४ सय रहेकोमा आज १ लाख ३५ हजार ६ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। 
अमेरिकी डलरको भाउ स्थिर, युरो बढ्यो, पाउन्ड घट्यो 
अमेरिकी डलरको भाउ स्थिर, युरो बढ्यो, पाउन्ड घट्यो  राष्ट्र बैंकका अनुसार शनिबारदेखि नै अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसा रहेको छ। सोमबार पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। 
नर्भिक अस्पताल, विशाल सिमेन्टसहित २५ कम्पनीले तिरेनन् सरकारलाई कर
नर्भिक अस्पताल, विशाल सिमेन्टसहित २५ कम्पनीले तिरेनन् सरकारलाई कर ठूला करदाता कार्यालयले कर नतिर्ने २५ करदाताको नाम सार्वजनिक गरेको छ।पटकपटक अनुरोध गर्दा पनि कर दाखिला नभएको भन्दै कार्यालयले सोमबार १५ दिने सूचना जारी गरेको हो। कार्यालयका अनुसार केही करदाताले पूरै तथा कर दाखिला नगरेको र केहीले कम दाखिला गरेको देखिएको कार्यालयले जनाएको छ। 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो    
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो     साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ बिन्दुमा रह्यो । ९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ। 
घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’
घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ आव २०७६/७७ मा १२ लाख १२ हजार २३० घरजग्गा लिखत पारित हुँदा २६ अर्ब ३७ करोड ६८ लाख राजस्व सङ्कलन भएको थियो। आव २०७७/७८ मा १७ लाख २८ हजार १४० घरजग्गा कारोबार हुँदा ५३ अर्ब सात करोड १५ लाख राजस्व सङ्कलन भएको थियो। आव २०७८/७९ मा सबैभन्दा बढी घरजग्गा कारोबार...
आज के भयो सुनचाँदीको मूल्य?  
आज के भयो सुनचाँदीको मूल्य?   साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ।  शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Weather Update