News Griha :: न्यूजगृह
विदेशी मुद्राहरूको मूल्य बढ्यो कि घट्यो?,  हेर्नुहोस् सूची 

काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार सहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य हिजोकै यथावत छ।

अर्थात् शनिबार कारोबार भएको मूल्यमा आज पनि धेरै विदेशी मुद्राको कारोबार हुँदैछ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ६९ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.10133.70

EUR (European Euro)

1144.99145.64

GBP (UK Pound Sterling)

1170.31171.08

CHF (Swiss Franc)

1149.59150.27

AUD (Australian Dollar)

188.6889.08

CAD (Canadian Dollar)

197.2897.72

SGD (Singapore Dollar)

198.9799.41

JPY (Japanese Yen)

108.568.60

CNY (Chinese Yuan)

118.3818.46

SAR (Saudi Arabian Riyal)

135.4935.65

QAR (Qatari Riyal)

136.5036.67

THB (Thai Baht)

13.653.66

AED (UAE Dirham)

136.2436.40

MYR (Malaysian Ringgit)

128.3728.50

KRW (South Korean Won)

1009.739.78

SEK (Swedish Kroner)

112.8212.88

DKK (Danish Kroner)

119.4319.52

HKD (Hong Kong Dollar)

117.0517.12

KWD (Kuwaity Dinar)

1434.57436.53

BHD (Bahrain Dinar)

1353.10354.69

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०८:०५
Weather Update