News Griha :: न्यूजगृह
पाउन्ड र दिनारको मूल्य बढ्यो, युरो र अस्ट्रेलियन डलरको घट्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा पाउन्ड र दिनारको मूल्य बढेको छ। युरो अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा थियो। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ। हिजो दिनार १ को खरिददर ४३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९९ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा थियो। 

हेर्नुहोस् आजको लागि विदेशी मुद्राको सूची:

Source:NRB
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.25133.85

EUR (European Euro)

1144.48145.13

GBP (UK Pound Sterling)

1169.79170.56

CHF (Swiss Franc)

1147.71148.38

AUD (Australian Dollar)

188.6589.05

CAD (Canadian Dollar)

197.7898.22

SGD (Singapore Dollar)

198.6199.06

JPY (Japanese Yen)

108.478.51

CNY (Chinese Yuan)

118.4018.48

SAR (Saudi Arabian Riyal)

135.5335.69

QAR (Qatari Riyal)

136.5636.72

THB (Thai Baht)

13.623.64

AED (UAE Dirham)

136.2836.44

MYR (Malaysian Ringgit)

128.3128.44

KRW (South Korean Won)

1009.639.68

SEK (Swedish Kroner)

112.6612.71

DKK (Danish Kroner)

119.3819.47

HKD (Hong Kong Dollar)

117.0417.12

KWD (Kuwaity Dinar)

1434.24436.19

BHD (Bahrain Dinar)

1353.42355.02

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ०५:५९
Weather Update