News Griha :: न्यूजगृह
अमेरिकी डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य घट्दा पाउन्डको भने बढेको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा थियो। तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४५ रुपैयाँ १७ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६८ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३५ पैसा थियो। 

आजको लागि कुवेत दिनार १ को खरिददर ४३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ४८ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा  थियो। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.00133.60

EUR (European Euro)

1144.50145.16

GBP (UK Pound Sterling)

1169.12169.88

CHF (Swiss Franc)

1146.23146.89

AUD (Australian Dollar)

188.7489.14

CAD (Canadian Dollar)

197.6098.04

SGD (Singapore Dollar)

198.7699.21

JPY (Japanese Yen)

108.518.55

CNY (Chinese Yuan)

118.3818.46

SAR (Saudi Arabian Riyal)

135.4635.62

QAR (Qatari Riyal)

136.4836.65

THB (Thai Baht)

13.663.68

AED (UAE Dirham)

136.2136.37

MYR (Malaysian Ringgit)

128.3428.47

KRW (South Korean Won)

1009.769.80

SEK (Swedish Kroner)

112.4812.53

DKK (Danish Kroner)

119.3719.45

HKD (Hong Kong Dollar)

117.0417.12

KWD (Kuwaity Dinar)

1433.41435.36

BHD (Bahrain Dinar)

1352.81354.40

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०८:००
Weather Update