News Griha :: न्यूजगृह
भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित
भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन्। त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेल। 
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द 
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द  धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरिएको छ। शुक्रबार अर्थमन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको जानकारी गराएको हो। बोर्डको अध्यक्ष नियुक्त गर्नका लागि गठित सिफारिस समितिले सर्टलिस्ट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि यो प्रक्रिया के हुने भन्ने अन्योल थियो। 
सुनको मूल्य एकैदिन एक हजारले बढ्यो
सुनको मूल्य एकैदिन एक हजारले बढ्यो नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
युरोको मूल्य बढ्यो, पाउन्ड र दिनारको घट्यो, अरु विदेशी मुद्राको के भयो?
युरोको मूल्य बढ्यो, पाउन्ड र दिनारको घट्यो, अरु विदेशी मुद्राको के भयो? नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। 
साताको अन्तिम दिन के भयो शेयर बजार? 
साताको अन्तिम दिन के भयो शेयर बजार?  पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ। गत मङ्गलबार र बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज पनि निरन्तरता पाएको हो। यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा...
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।बिहीबार सुनको मुल्य तोलामा ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सयमा कारोबार भएको छ। 
अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो?
अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो? नेपाल राष्ट्र बैंकले बिहीबारक लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। 
पहिलो पटक ढल्केबर–इनरुवा प्रसारण लाइनबाट विद्युत् प्रवाह  
पहिलो पटक ढल्केबर–इनरुवा प्रसारण लाइनबाट विद्युत् प्रवाह   हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ।विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन उक्त प्रसारण लाइन आजबाट सञ्चालनमा आएको हो। 
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१–८२ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।
ऋण उठाउन सक्दैनन् प्रदेशः संघ सरकारको स्वीकृतिबिना स्रोत देखाउँदै
ऋण उठाउन सक्दैनन् प्रदेशः संघ सरकारको स्वीकृतिबिना स्रोत देखाउँदै पछिल्ला केही वर्षयता सरकारको सार्वजनिक ऋण अत्यधिक बढेपछि यसको आलोचना हुनुका साथै यसलाई मुलुकको आर्थिक सङ्कटको सम्भावित कारकका रुपमासमेत हेर्न थालिएको छ। 
बारामा ८७ हजार मेट्रिक टन मकै उत्पादन
बारामा ८७ हजार मेट्रिक टन मकै उत्पादन बारा जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन्। 
तलब र भत्तामा थप ४ अर्ब ५ करोड खर्च गर्न अर्थले दियो अख्तियारी
तलब र भत्तामा थप ४ अर्ब ५ करोड खर्च गर्न अर्थले दियो अख्तियारी अर्थमन्त्रालयले आर्थिक वर्ष सकिनै लाग्दा गृहमन्त्रालय लगायत विभिन्न निकायमा सामाजिक सुरक्षाभत्ता, पारिश्रमिक लगायतका शीर्षकमा रकम अपुग भएको भन्दै अख्तियारी पठाएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालय, अनामनगरलार्ई अख्तियारी पठाएको हो। 
Weather Update