News Griha :: न्यूजगृह
विनिमयदर: पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत चार दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेत दिनार १ को खरिददर ४३७ रुपैयाँ १४ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.67134.27

EUR (European Euro)

1144.75145.40

GBP (UK Pound Sterling)

1171.79172.56

CHF (Swiss Franc)

1150.89151.57

AUD (Australian Dollar)

187.4187.80

CAD (Canadian Dollar)

196.5296.96

SGD (Singapore Dollar)

199.4399.88

JPY (Japanese Yen)

108.648.67

CNY (Chinese Yuan)

118.4418.52

SAR (Saudi Arabian Riyal)

135.6335.79

QAR (Qatari Riyal)

136.6636.82

THB (Thai Baht)

13.723.73

AED (UAE Dirham)

136.3936.56

MYR (Malaysian Ringgit)

128.9229.05

KRW (South Korean Won)

1009.669.70

SEK (Swedish Kroner)

112.3912.45

DKK (Danish Kroner)

119.4019.49

HKD (Hong Kong Dollar)

117.1117.19

KWD (Kuwaity Dinar)

1437.14439.11

BHD (Bahrain Dinar)

1354.60356.20

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०६:४९
Weather Update