म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षितसोमबार, असार १७, २०८१
शेयर बजारमा दोहोरो अंकको वृद्धि सोमबार, असार १७, २०८१ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अंकले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ।
घरजग्गा रजिष्ट्रेसनबाट १ अर्ब १९ करोड रुपैयाँ राजस्व सोमबार, असार १७, २०८१ राष्ट्र बैंकका अनुसार रियल स्टेट र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा प्रवाह बढिरहेको छ। कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासीय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ। चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेकोमा...
सुनको मूल्यमा सामान्य वृद्धि सोमबार, असार १७, २०८१ सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आज सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ।
युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो? सोमबार, असार १७, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहितका धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ।
प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित आइतबार, असार १६, २०८१ प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ।
भन्सार दरमा धेरै हेरफेर गरिएको छैनः अर्थमन्त्री पुन आइतबार, असार १६, २०८१ अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराएका छन्।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित आइतबार, असार १६, २०८१ प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ।
साताको पहिलो कारोबार दिन के भयो नेप्से? आइतबार, असार १६, २०८१ साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को बिन्दुमा कायम भएको छ।
धरानका किसान व्यावसायिक बेसारखेतर्फ आकर्षितः वार्षिक ४५ करोड बढी आम्दानी आइतबार, असार १६, २०८१ धरान उपमहानगरपालिका–२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन्। व्यावसायिकरूपमा बेसारखेतीमा लागेका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तुलसिङ राईले बेसारखेतीबाट राम्रै आम्दानी गरिरहेको बताए।
चितवनका किसानले पाँच वर्षपछि पाए अण्डाको लागत मूल्य आइतबार, असार १६, २०८१ जिल्लाका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन्। पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो। किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो। उक्त समूहले अण्डाको लागत १६ रुपैयाँ ५६ पैसा ञलागत मूल्य निकालेको थियो। गत हप्तादेखि किसानले...
कति पुग्यो सुनचाँदीको मूल्य ? आइतबार, असार १६, २०८१ यसअघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर [सूचीसहित] आइतबार, असार १६, २०८१ राष्ट्र बैंकका अनुसार, आइतबार अमेरिकी डलर एकको खरिद दर १३३.१२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७२ रुपैयाँ रहेको छ।