News Griha :: न्यूजगृह
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती
चालु आर्थिक वर्षभित्र दस जहाज खरिद गछौँ : पर्यटनमन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताएका छन् ।
आइतबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ? 
आइतबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?   नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको जानकारी दिएको छ ।
अर्थमन्त्री भन्छन्– माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले ऋण दिन्छ 
अर्थमन्त्री भन्छन्– माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले ऋण दिन्छ  अर्थमन्त्री डा.प्रकाशशरण महतले माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि विश्व बैंकले नेपाललाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको बताएका छन् ।
नेपालमा उत्पादित अम्रिसो कुचो भारतदेखि साउदी अरबसम्म निर्यात
नेपालमा उत्पादित अम्रिसो कुचो भारतदेखि साउदी अरबसम्म निर्यात कोशी प्रदेशका विभिन्न जिल्लामा उत्पादित अम्रिसो अर्थात् कूचो निकासी उत्साहजनक देखिएको छ ।इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने अम्रिसो मुख्य रुपमा भारत निकासी हुने गरेको छ ।ती जिल्लाबाट निकासी भएर झापाको धुलाबारी र पश्चिमको भैरहवामा संकलन गर्ने गरिएको छ । ती स्थानबाट भारतीय बजारसम्म पुर्‍याइने गरेको...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।
माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक
माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ ।विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा शनिबार अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको प्रस्तावमा सकारात्मक निष्कर्ष निस्किएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ...
यस्तो छ आजको विनिमय दर [सूचीसहित]
यस्तो छ आजको विनिमय दर [सूचीसहित] नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ८७ पैसा र बिक्री दर १४० रुपैयाँ ५० पैसा रहेको छ...
एमसीसीको प्रसारणलाइन परियोजनाका सबै ठेक्का रद्द
एमसीसीको प्रसारणलाइन परियोजनाका सबै ठेक्का रद्द मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे प्रसारणलाइन परियोजनाका सबै ठेक्का रद्द भएको छ । 
शुक्रबार सुनको मूल्य बढ्याे
शुक्रबार सुनको मूल्य बढ्याे नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर  जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा रहेको छ ।
बिहीबार नेप्से दोहोरो अंकले घट्यो
बिहीबार नेप्से दोहोरो अंकले घट्यो कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २०.१६ अंकले घटेर एक हजार आठ सय ७४.६० को विन्दुमा कायम भएको हो ।बिहीबार दुई सय ९२ कम्पनीको ७५ लाख ५८ हजार पाँच सय ४२ कित्ता शेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा...
भारतीय खसीबोका आयात नियन्त्रण गर्न सांसद बर्तौताको माग
भारतीय खसीबोका आयात नियन्त्रण गर्न सांसद बर्तौताको माग  नेकपा एमालेका सांसद महेश बर्तौताले भारतबाट आयात भएका खसीबोकाको नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले नेपालका किसान बजारको माग गर्दै मन्त्रलाय धाइरहेको अवस्थामा भारतबाट ६० प्रतिशत आयात खसीबोकाले बजार कब्जा गरेको भन्दै तुरुन्तै नियन्त्रणका लागि माग गरेका हुन् ।
Weather Update