तीजको दिन बढ्यो सुनचाँदीको मूल्य सोमबार, असोज १, २०८०
बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै सोमबार, असोज १, २०८० बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो ।
फलफूल र तरकारी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् बजार भाउ सोमबार, असोज १, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।
करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्कर अर्थ मन्त्रालय फर्किए सोमबार, असोज १, २०८० करको दर हेरफेर प्रकरणमा मुछिएका सचिव कृष्णहरि पुष्करलाई सरकारले पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ ।उनी सामान्य प्रशासन मन्त्रालयको सचिव थिए । सरकारले अर्थ सचिवमा पुष्करलाई लैजाने तयारी गरेको समाचार न्यूजगृह डटकममा गत साउन ३० गते नै प्रकाशित भएको थियो ।
साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत आइतबार, भदौ ३१, २०८० नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव ४२ प्रतिशत बराबर रहेको छ ।
नेप्से परिसूचक ४२.१४ अंकले घट्यो, शुभम् पावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट आइतबार, भदौ ३१, २०८० आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अंकले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अंकमा कायम भएको हो ।
चिनी आयातमा भन्सार छुट दिन संसदीय समितिको निर्देशन आइतबार, भदौ ३१, २०८० संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
राजश्व संकलनमा सुधार भएको छ : अर्थमन्त्री महत आइतबार, भदौ ३१, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताएका छन् ।
आइतबार सुनचाँदीको मूल्य कति ? आइतबार, भदौ ३१, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक तोला सुनको मूल्य एक लाख १२ हजार ३ सय पुगेको जनाएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणमा ढिलाइ आइतबार, भदौ ३१, २०८० वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो प्याकेजको हालसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर आइतबार, भदौ ३१, २०८० जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ १२ पैसा र बिक्री दर १६६ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ६७ पैसा र बिक्री दर १४२ रुपैयाँ ३१ पैसा रहेको छ ।
यस्ताे रह्याे साताको शेयर बजार शनिबार, भदौ ३०, २०८०
युवालाई स्वदेशमै रोजगारी दिनेगरी सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री शनिबार, भदौ ३०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन् ।