शनिबार तरकारी र फलफूलको मूल्य कति ?शनिबार, भदौ ३०, २०८०
राष्ट्र बैंकले सार्वजनिक गर्यो विनिमय दरको सूची, कुन देशको मुद्राको भाउ कति ? शनिबार, भदौ ३०, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ ।
सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आर्थिक रूपान्तरण सम्भव छ : प्रधानमन्त्री प्रचण्ड शुक्रबार, भदौ २९, २०८० काठमाडौंमा शुक्रबार आयोजित नेपाल उद्योग परिसङ्घको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष्य हासिल गर्न सकिने भन्दै आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न नसक्ने बताएका हुन् ।
सरकारले चासो र ग्यारेन्टी लिनपर्यो, जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ : डीपी अर्याल शुक्रबार, भदौ २९, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्यालले सरकारले देशको आवश्यकता महसुस गरेर बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्ने बताएका छन् । सरकारले देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा बूढीगण्डकीको कामले गति लिन नसकेको भन्दै उनले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै उक्त आयोजना सुरु...
दुई अर्ब बढी लगानीमा दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने शुक्रबार, भदौ २९, २०८० गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ । दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो ।
शुक्रबार सुन तोलाको एक लाख ११ हजार ८ सयमा कारोबार शुक्रबार, भदौ २९, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार नेपाली बजारमा छापावाल एक तोला सुनको मूल्य एक लाख ११ हजार ८ सयमा कारोबार भइरहेको जनाएको छ ।
तरकारी र फलफूल किन्नुअघि मूल्य थाहा पाउनुहोस् शुक्रबार, भदौ २९, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको लागि मूल्य तोकेको छ ।
बढ्यो अमेरिकी डलर, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार? शुक्रबार, भदौ २९, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा रहेको छ ।
मिड सोलुको आईपीओ निष्कासन शुक्रबार, भदौ २९, २०८० कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।
तीज नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्यो बिहीबार, भदौ २८, २०८० हरितालिका तीज नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको छ । बजारमा विशेषगरी कपडा, चुरा, पोते, खाद्यन्न समान किनमेल गर्नेको बिहानैदेखिे भीड लाग्ने गरेको छ ।
हराउँदै गएको कोदो खेतीको संरक्षणमा जुटे म्याग्दीका तीगाउँवासी बिहीबार, भदौ २८, २०८० घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य । दुई वर्षअघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोटलगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ । उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो...
२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै बिहीबार, भदौ २८, २०८० माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मंसिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।
पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै बिहीबार, भदौ २८, २०८० पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो ।