News Griha :: न्यूजगृह
फोहोर बाट मल र ग्यास उत्पादन गर्दै धनगढी उपमहानगर 
फोहोर बाट मल र ग्यास उत्पादन गर्दै धनगढी उपमहानगर  धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहोरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ ।
किन विवादमा तानिन्छन् राष्ट्रपति ?
किन विवादमा तानिन्छन् राष्ट्रपति ? देशको सर्वोच्च पदमा आसीन पदाधिकारी स्वयंले जान्नुपर्ने कुरा हो कि उ संविधानको निर्धारित सीमा र अनुशासन पालना गर्न वाध्य छ । अरु कुनै पनि व्यक्तिगत मनोकाङ्क्षा र महत्वाकाङ्क्षा पूरा गर्न उ स्वतन्त्र छैन । कुनैबेला आफू संलग्न रहेको राजनीतिक दलको प्रभाव र उ प्रति भावनात्मक रूपले लहसिन राष्ट्रपतिलाई स्वच्छन्द हुने...
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता
सडक पूर्वाधार विकासमा सेनाको सक्रियता नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । 
टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक
टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा दसैँ तिहारपछि वनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् । 
पर्यटकीय गन्तव्य : स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले ध्यान गरेको प्रभुचेला
पर्यटकीय गन्तव्य : स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले ध्यान गरेको प्रभुचेला म्याग्दीको मालिका गाउँपालिका– ७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो । पछिल्लो समय ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको छ ।
जाडो छल्न नेपाल आइपुगे चरा
जाडो छल्न नेपाल आइपुगे चरा जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । 
के हुँदैछ मंसिर ७ मा?, प्रधानमन्त्रीले किन लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ?
के हुँदैछ मंसिर ७ मा?, प्रधानमन्त्रीले किन लिए सुरक्षा प्रमुखसँग ब्रिफिङ? मंसिर ७ को मिति नजिकिँदै गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा अवस्थाका विषयमा चासो राखेका छन् । मंसिर ७ गते दुर्गा प्रसाईँ नेतृत्वको अभियान र नेकपा एमालेको युवा दस्ता राष्ट्रिय युवा संघले एकै साथ काठमाडौंमा शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डले मुलुकका चार वटै सुरक्षा...
भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय विमानमध्ये नेपाल एअरलाइन्स उत्कृष्ट
भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय विमानमध्ये नेपाल एअरलाइन्स उत्कृष्ट भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एअरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो । भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो ।
माटाका भाँडाले धानिएको पुस्तैनी जीवन
माटाका भाँडाले धानिएको पुस्तैनी जीवन नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आएका छन् । उमेरले ५० नाघेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउँछन् । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानीनजानी भाँडाको आकार दिन सुरु गरेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताए ।...
हेटौंडामा सालनालसहितको शिशु फेला, आमा खोज्दै प्रहरी
हेटौंडामा सालनालसहितको शिशु फेला, आमा खोज्दै प्रहरी बिहीबार साँझ हुप्रचौरस्थित प्रदेश लोकसेवा आयोग नजिक बाटो छेउको झाडीमा सालनालसहितको शिशु (छोरी)फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा
एआईले दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा बताइएको छ ।तीव्र रूपमा अगाडि बढिरहेको एआई प्रविधिले रोजगारी गुमाउने र साइबर हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न...
मालीमा शान्ति मिसन बन्द, नेपाली शान्ति सैनिक फिर्ता हुँदै 
मालीमा शान्ति मिसन बन्द, नेपाली शान्ति सैनिक फिर्ता हुँदै  द्वन्द्वग्रस्त अफ्रिकी देश मालीस्थित राष्ट्रसंघीय शान्ति मिसन (मिनुस्मा) बन्द भएको छ । सोही कारण मालीमा तैनाथ शान्ति सेना फर्किन थालेका छन् । माली सरकारकै निरन्तर दबाबपछि मिनुस्मा मिसन बन्द भएको हो । राष्ट्रसंघको सुरक्षा परिषद्ले पनि मालीबाट शान्ति मिसन बन्द गर्ने निर्णय गरिसकेको छ ।
Weather Update