कोप–२८ मा नेपालजस्तो मुलुकको सम्भावनामंगलबार, मंसिर १२, २०८०

अचम्म तर सत्य : किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या ? मंगलबार, मंसिर १२, २०८० दक्षिण कोरियाको युवा जनसङ्ख्या तीव्र गतिमा घट्दै गएको एक अनुसन्धानले देखाएको छ । अचम्म त के छ भने त्यहाँको जनसङ्ख्याको १९ देखि ३४ वर्ष उमेर समूहको संख्या आजको ३० वर्षपछि आधाले घट्ने दाबी गरिएको छ । सोमबार सार्वजनिक एक अनुसन्धान प्रतिवेदनमा यो तथ्य उल्लेख छ ।

यसरी मनाइयो गोरखामा मकै सुकाउने पर्व मंगलबार, मंसिर १२, २०८० परम्परागतरूपमा नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक रूपमा मनाउन थालिएको उनले जानकारी दिए । उनले परम्परा र संस्कतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको केही वर्षदेखि पुनः मनाउन थालिएको जानकारी दिए।

वैज्ञानिकहरूको दाबी— बुध ग्रहमा जीवन सम्भव छ सोमबार, मंसिर ११, २०८० ग्लेशियर–लाइक फिचर्स एण्ड चेओटिक टेरेन्स शीर्षकमा अध्ययन प्लानेटरी साइन्स जर्नलमा रिपोर्ट प्रकाशित भएको छ । सूर्यको निकटताको कारण, बुधमा अधिकतम दिनको तापमान ४३० डिग्री सेल्सियस पुग्छ । एकै समयमा, रातमा तापमान –१८० डिग्री तल झर्छ । यसको कारण यहाँ कुनै पनि वायुमण्डल छैन जसले सतहमा परेको प्रकाशबाट उत्पन्न तापलाई रोक्न...

सूर्योदय हेर्ने पर्यटकले मानहुँकोटका होटल खचाखच आइतबार, मंसिर १०, २०८० समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको मानहुँकोट तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुग्न सकिन्छ । जाडोको मौसममा अन्य दिन दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।

कोप–२८ : यस्ता छन् नेपालको प्राथमिकता आइतबार, मंसिर १०, २०८० सम्मेलनमा नेपालले जलवायु अनुकूलनमा थप प्रतिबद्धता र कार्यान्वयन, जलवायु परिवर्तन न्यूनीकरण, जलवायु वित्त, हानी तथा नोक्सानी, पेरिस सम्झौताको विश्वव्यापी प्रगति समीक्षा, पर्वतीय राष्ट्रहरूका समस्याको पहिचान र सम्बोधनका विषयलाई महत्वका साथ उठाउने बताइएको छ ।

शैलुङमा उत्पादन गरियो दाना आलुको बिउ शनिबार, मंसिर ९, २०८० रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा रोजिटा जातको पीबीएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ । स्क्रिन हाउसभित्र टिस्यु कल्चर प्रविधिबाट सो आलुको बिउ उत्पादन गरिएको हो । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको शैलुङस्थित ल्याबमा इनभिट्रो प्लान्ट तयार गरी स्क्रिन हाउसबाट नयाँ बिउ निकालिएको अगुवा कृषक दावासाङबु शेर्पाले जानकारी दिए ।

रेशम चौधरीको कैद माफीविरुद्वको रिटमा कारण देखाऊ आदेश शुक्रबार, मंसिर ८, २०८० टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो ।

उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा सिफारिस शुक्रबार, मंसिर ८, २०८० सेनाको बोर्ड बैठकले शुक्रबार सिग्देलको नाम सिफारिससहित सात दिने सूचना समेत जारी गरेको छ । हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा अवकाश पाएसँगै उनको ठाउँमा अहिले रथी बढुवा हुने सैनिक अधिकृत सेनाको भावी प्रधानसेनापति नियुक्त हुने भएकाले समेत यसलाई महत्वका साथ लिइएको हो ।

मृत्युदण्डको सजाय सुनाइएका भारतीय सेनाको याचिका कतारले स्वीकार गर्यो शुक्रबार, मंसिर ८, २०८० कतारको अदालतले भारतीय नौसेनाका आठ पूर्व अधिकारीहरूको याचिका स्वीकार गरेको छ । कतारको अदालतले छिट्टै उनको अपिलको सुनुवाइ गर्ने पनि जनाइएको छ ।

अफगानिस्तानले नयाँ दिल्लीको दूतावास बन्द गर्यो शुक्रबार, मंसिर ८, २०८० नयाँ दिल्लीमा रहेको आफ्नो कूटनीतिक नियोग बन्द गर्ने बारे आधिकारिक विज्ञप्ति जारी गर्दै अफगान दूतावासले भारत सरकारको निरन्तर चुनौतीका कारण नोभेम्बर २३, २०२३ देखि दूतावास बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ ।

दुर्गा प्रसाईंको कार्यक्रममा ९ हजार प्रदर्शनकारी, युवा संघको कार्यक्रममा कति? बिहीबार, मंसिर ७, २०८० काठमाडौंमा बिहीबार नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले शक्ति प्रदर्शन गरेका छन् ।

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका ६ कार्यकर्तालाई २ वर्ष कैद बिहीबार, मंसिर ७, २०८० जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका तत्कालीन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरलाई उपप्राध्यापक चलाउनेको ज्यान मार्न खोजेको आरोपमा दोषी...