News Griha :: न्यूजगृह
न्यायिक समितिको काम निष्प्रभावी
न्यायिक समितिको काम निष्प्रभावी तर रौतहटका स्थानीय तहहरूमा न्यायिक समितिका सदस्यहरू नै कानुनबारे अनभिज्ञ हुँदा न्याय सम्पादन गन्जागोल बनेको छ । दुर्गाभगवती गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका जग्गासम्बन्धी ७२ वटा उजुरीमध्ये ४० वटा मात्र फर्छ्यौट गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा नयाँ दर्ता भएका ८ वटा मुद्दामध्ये ५...
खाग तस्करी गर्ने ८ जना पक्राउ, गैँडा मार्न लागेको थियो २० दिन
खाग तस्करी गर्ने ८ जना पक्राउ, गैँडा मार्न लागेको थियो २० दिन तर निकुञ्जका अधिकारीहरुले गैँडा मारिएको स्थानमा ७ दिन अगाडिसम्म गस्ती गरिएको दाबी गरेका थिए । सीआईबीको अनुसन्धानका क्रममा तस्कर समूहले निकुञ्जको सुरक्षा पोस्टबाट २.३ किलोमिटर र राप्ती नदीबाट करिब ३.५ किलोमिटर नजिकै ७ वटा खाडल खन्नेदेखि गैँडा मार्नेसम्मको सबै काम २० दिनमा सकाएको पाइएको डीएसपी दुर्गा दाहालले बताए ।
पर्यटकीय गन्तव्य बन्दै केभहिल
पर्यटकीय गन्तव्य बन्दै केभहिल धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्न थालेको छ । म्याग्दीको बेनी नगरपालिका–५ स्थित गाजनेको धुरीमा रहेको केभहिल अहिले पर्यटकको रोजाइमा पर्न थालेको छ ।...
आजदेखि कोप–२८ सम्मेलन, १ सय ६० बढी मुलुकका नेता दुबईमा
आजदेखि कोप–२८ सम्मेलन, १ सय ६० बढी मुलुकका नेता दुबईमा संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो सम्मेलन हुँदैछ । जलवायु सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको...
सय वर्ष बाँचेर बिदा भए चर्चित अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जर
सय वर्ष बाँचेर बिदा भए चर्चित अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जर अमेरिकी चतुर कूटनीतिज्ञ, विदेश मामिलाका विज्ञ तथा नोबेल शान्ति पुरस्कार विजेता हेनरी किसिञ्जरले एक शताब्दी बाँचेर  संसार छाडेका छन् । अमेरिकी राजनीतिमा एक विवादास्पद र ध्रुविकृत व्यक्तिको रुपमा स्थापित हुँदै अमेरिकी विदेश नीतिमा अमिट छाप छोडेका  किसिञ्जरको बुधबार १०० वर्षको उमेरमा निधन भएको हो । सन् १९७० मा, रिपब्लिकन राष्ट्रपति...
नेपाल एअरलाइन्सको गम्भीर लापरवाहीले ३१ यात्रु दुबई जान पाएनन्
नेपाल एअरलाइन्सको गम्भीर लापरवाहीले ३१ यात्रु दुबई जान पाएनन् प्रधानमन्त्री चढेको जहाजबाट दुबई जान नपाएका धेरैजसो वैदेशिक रोजगारीका लागि जान लागेका नेपालीहरू छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गएराति साढे ९ बजे नेपाल एअरलाइन्सको फ्लाइट नम्बर ‘आरए २२९’ बाट दुबई गएका थिए । त्यही जहाजमा टिकट काटेका ३१ यात्रु भने दुबई जान...
विपिन हमासको नियन्त्रणमा, समाचार हेर्दै रात बिताउँछन् बाबुआमा
विपिन हमासको नियन्त्रणमा, समाचार हेर्दै रात बिताउँछन् बाबुआमा हमासले पटक-पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाबुआमा साह्रै चिन्तित छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरिरहेका छन् ।
दुबईमा कोप–२८ को उद्घाटन आज, नेपालबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहभागि
दुबईमा कोप–२८ को उद्घाटन आज, नेपालबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली सहभागि जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ । 
भूकम्पपीडित चिसोमा काँप्दै 
भूकम्पपीडित चिसोमा काँप्दै  पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै हालसम्म क्षतिको यकिन विवरण नआउँदा थप समस्या उत्पन्न हुँदै आएको छ । भूकम्प गएको एक महिना पुग्नै लाग्दासम्म पनि अस्थायी आवास निर्माण हुन नसक्दा कठ्याङ्ग्रिँदो चिसोमा ज्यान जाने जोखिम बढिरहेको स्थानीय बताउँछन् ।
पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो
पर्यटकीय पूर्वाधार बनेपछि बेलुढुङ्गामा पर्यटकको आगमन बढ्यो प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ । 
काठमाडौं महानगरपालिकामा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने
काठमाडौं महानगरपालिकामा अब सुर्तीजन्य पदार्थ बेच्न नपाइने महानगरले एक सूचना प्रकाशित गर्दै प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको सूचना प्रकाशित भएको मितिले १५ दिन पछि महानगरपालिका क्षेत्र भित्र बिक्री वितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइने जनाएको हो ।
पशुलाई दौडाउँदै बली दिने डौठेगडाको मेला
पशुलाई दौडाउँदै बली दिने डौठेगडाको मेला सिकिन्दरले वरदादेवी मातालाई सम्झेर कर्णाली नदीमा हाम फाले । सकुशल नदी तरे । पौडी खेल्न नजान्ने खड्काले आफू तरेर पारी जान सके डौठेगडामा दौडाउँदै राँगाको बली चढाउने भाकल गरेका थिए। सहजै नदी पार गरेपछि गाउँमा फर्किएर उनले डौठेगडामा दौडाउँदै राँगाको बली दिए । मेला यही किंवदन्तीमा आधारित रहेको जनविश्वास छ...
Weather Update