News Griha :: न्यूजगृह
जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन्
जहाँ शौच गर्न शिक्षक र विद्यार्थी झाडीतिर दौडन्छन् २०७६ असोज १३ गते खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश भएको भन्दै खुला दिसामुक्त देश भनेर तामझामका साथ घोषणा गरिएको थियो भने मुगु जिल्लालाई पनि २०७५ जेठ २८ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । अझै पनि गाउँघर र विद्यालयतिर कसैलाई दिसापिसाब लागे पाखा, झाडी...
एनसेलको शेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश, दुबै पक्षलाई छलफलमा बोलायो
एनसेलको शेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश, दुबै पक्षलाई छलफलमा बोलायो उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
रुसी सेनामा भर्ना हुन भूपू सैनिकदेखि बहालवाला प्रहरीसम्म लालायित     
रुसी सेनामा भर्ना हुन भूपू सैनिकदेखि बहालवाला प्रहरीसम्म लालायित      बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा उदयपुरका ४२ वर्षीय हरिबहादुर विश्‍वकर्मा, काठमाडौं बस्ने सन्तोष रोका, सिन्धुपाल्चोकका २३ वर्षीय मनिष न्यौपाने, काठमाडौंका २३ वर्षीय रोजल महर्जन, बूढानीलकण्ठका ३१ वर्षीय क्षितिज गिरी र सिराहाका १९ वर्षीय दिपेन परियार छन् ।
सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय, तीन जना जातीय विभेदमा दोषी ठहर 
सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय, तीन जना जातीय विभेदमा दोषी ठहर  चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।
रोचक संस्मरण : नेपाल आएका उन्नत जातका गाईको प्रगति सुनेर कोरियाका कृषिमन्त्री दंग
रोचक संस्मरण : नेपाल आएका उन्नत जातका गाईको प्रगति सुनेर कोरियाका कृषिमन्त्री दंग दक्षिण कोरियाका कृषि, खाद्य र ग्रामीण मामिला मन्त्री चुंग ह्वांग–केउनले एक वर्षअघि नेपालको सिन्धुली पठाएको उन्नत जातका गाईहरूको प्रगति सुनेर आफू प्रसन्न भएको प्रतिक्रिया दिएका छन् । हवाई जहाज चढाएर काठमाडौंसम्म ती गाई पठाउँदाको रोचक अनुभव सम्झँदै मन्त्री केउनले आफ्नो देश दक्षिण कोरिया नेपाली किसानलाई सहयोग गर्न पाउँदा निकै खुशी...
रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन परराष्ट्र मन्त्रालयको अनुरोध
रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन परराष्ट्र मन्त्रालयको अनुरोध सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ । ‘नेपाल सरकारले रुसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोप–२८ : चर्चा हिमालको, नेतृत्व नेपालको
कोप–२८ : चर्चा हिमालको, नेतृत्व नेपालको मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाले निकै चर्चा मात्र पाएन प्राथमिकता समेत पायो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले उद्घाटन समारोहमा नेपालको नामै लिएर विश्व तापमानमा भएको वृद्धिका कारण हिमाल पग्लिने क्रम बढेको उल्लेख गरेका थिए । साथै उनले जलवायु परिवर्तनको असर हिमालमा...
हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यले मनमोहक 'पुनहिल घोडेपानी'
हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यले मनमोहक 'पुनहिल घोडेपानी' पर्यटन प्रवर्द्धनका लागि पहिलोपटक पोखरा बाहिर मन्त्रालयको समीक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले बताए । पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उनले बताए । मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महसुस गराउन...
उमेर ढल्किएपछि चाहियो नागरिकता 
उमेर ढल्किएपछि चाहियो नागरिकता  धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लागेका छन् । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उनलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उनलाई सजिलो पनि भयो ।  सोही ठाउँकी दश नातिनातिनाको हजुरआमा ५४ वर्षीय...
हवाई सुरक्षामाथि प्रश्न कायमै, सुधारका दुई विधेयक प्रधानमन्त्रीको नियन्त्रणमा 
हवाई सुरक्षामाथि प्रश्न कायमै, सुधारका दुई विधेयक प्रधानमन्त्रीको नियन्त्रणमा  विद्यमान प्रणालीले क्यानका महानिर्देशकलाई अर्बौं डलरका आयोजनाहरूको टेन्डर जारी गर्न छुट दिइरहेको छ । प्रधानमन्त्री दाहाल र उनका निकट पारिवारिक सदस्यहरूलाई प्रभावमा पारेकै भरमा महानिर्देशक अधिकारीले प्राधिकरणको एकाधिकार जोगाउन सफल भइरहेको बताइन्छ । ठूला लगानीका विमानस्थलको निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको संरचना निर्माण र सुधार कार्यमा पनि अधिकारीको एकछत्त...
कोप–२८ मा प्रधानमन्त्री दाहालले भने- नेपाल अन्यायमा परेको छ
कोप–२८ मा प्रधानमन्त्री दाहालले भने- नेपाल अन्यायमा परेको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायुजन्य असर बढाउन नेपालको भूमिका नभए पनि त्यसको असरबाट पीडित भएको बताएका छन् । यूएईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८) मा उनले सम्बोधन गर्दै नेपालको भनाइ राखेका हुन् ।
केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?
केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ? गाडी आइपुगेको करिब तीन साता भइसके पनि इन्धनका कारण अहिलेसम्म सञ्चालनमा हुन सकेको छैन । केयूले निर्माण गरेको हाइड्रोजन फ्युल स्टेसन अन्तिम चरणमा छ । यही मङ्सिर मसान्तसम्म उक्त स्टेसन सञ्चालनमा आउने र त्यसपछि नेपालमा पहिलो पटक हाइड्रोजन फ्युल सेलमा आधारित सवारीसाधन सञ्चालन हुने ल्याएको केयूका उपप्राध्यापक तथा ल्याबका प्रमुख...
Weather Update