News Griha :: न्यूजगृह
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पढ्न पाउँदा उत्साहित भएको बताइन्। कक्षा १२ को पढाइ सकेर फेरि इन्स्टिच्युट धाएर कोरियन भाषा कक्षा लिनुभन्दा पढाइसँगै पाठ्यक्रममै भाषा शिक्षा लिनु पाउनुलाई आफूहरूले अवसरका रूपमा लिएको उनको भनाइ छ। 
कोरला नाकामा अध्यागमन कार्यालय खोल्ने तयारी, पुर्‍याइयो विद्युत् र टेलिफोन 
कोरला नाकामा अध्यागमन कार्यालय खोल्ने तयारी, पुर्‍याइयो विद्युत् र टेलिफोन  उपल्लो मुस्ताङको लोमन्थाङमा पर्ने नेपाल–चीन २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा दसैँ अघिनै अध्यागमन कार्यालय सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ। हालै नाकासम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् र नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पुर्‍याइएको छ।
सञ्चालनमा आयो तिलिचो ताल पुग्ने नयाँ पदमार्ग, यस्तो छ रूट
सञ्चालनमा आयो तिलिचो ताल पुग्ने नयाँ पदमार्ग, यस्तो छ रूट मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ। समुन्द्रि सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो।
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै सम्झना लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आएकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्छिन्।
एउटै नाउरको सिकार गर्न २३ लाख !
एउटै नाउरको सिकार गर्न २३ लाख ! यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ। हाल नाउरको एक लाख ५० हजार र झारलको ७५ हजार न्यूनतम राजस्व तोकिएको छ।
मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु
मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु शहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ। मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो। 
पेजर, वाकीटकी विस्फोट: मोबाइल फोन कति सुरक्षित ? 
पेजर, वाकीटकी विस्फोट: मोबाइल फोन कति सुरक्षित ?  इजरायली गुप्तचर निकाय र सेनाले हिजबुल्लाह लक्षित आक्रमणका लागि पेजर र वाकीटकी प्रयोग गरेको छ। मङ्गलबार र बुधबार भएका विस्फोटमा कम्तीमा ३७ जनाको ज्यान गइसकेको छ भने ३ हजार ७ सयभन्दा बढी घाइते भएका छन्।
उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग
उपल्लो मुस्ताङको अर्धनिषेधित क्षेत्र हटाउन माग उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउने यहाँको पछिल्लो समयको राजनीतिक मुद्दा बनेको छ। 
संविधानले सम्झिएका सुशील र सुवास
संविधानले सम्झिएका सुशील र सुवास नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्‍यो होला?नेपालमा दुईदुई पटक संविधान सभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ।
भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारण नि:शुल्क चढ्न पाउने 
भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारण नि:शुल्क चढ्न पाउने  भूकम्पले ढलेको ९ वर्षपछि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाउने भएका छन्। पुनर्निर्माण भएको धरहरा भोलि (बिहीबार)देखि सञ्चालनमा आउने भएसँगै सर्वसाधारणहरूको लागि खुला हुने भएको हो।
बार–बेन्च द्वन्द्वले सर्वोच्चमा रिक्त ५ न्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्न सकेन
बार–बेन्च द्वन्द्वले सर्वोच्चमा रिक्त ५ न्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढ्न सकेन सर्वोच्चमा न्यायाधीश नियुक्ति नहुँदा न्याय सम्पादनमा असर पर्न थालेको छ। पछिल्लो समय बार र बेन्चको असमझदारीले न्यायपरिषद्को बैठकै बस्न नसकेपछि नियुक्ति प्रक्रिया रोकिएको हो।
तराई हुँदै काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे खुर्सानी
तराई हुँदै काठमाडौंसम्म पुग्छ भोजपुरको अकबरे खुर्सानी पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ। पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ।
Weather Update