छोरीबुहारीलाई उच्चशिक्षा दिँदै बर्दिबास क्याम्पसशनिबार, भदौ २९, २०८१

घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’ शनिबार, भदौ २९, २०८१ हुम्लाको कनका सुन्दरी गाउँपालिका—८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहेका छन्। हरेक दिन ढाका टोपी, इस्टकोटमा सजिएर पिठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्छन्। जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्विटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उनको दिनचर्या हो।
-1719316502.jpg)
सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान शनिबार, भदौ २९, २०८१ सम्बन्धविच्छेद स्वाभाविक नरहेको भन्दै यसमा सूक्ष्म अनुसन्धान हुनुपर्ने माग संसद्मा पनि उठेको छ। उता ज्योतिबाट मिटरब्याजमा रकम लिएर फरार रहेका भण्डारीले सहकारीबाट थप रकम ठगी गर्न सहकारीका सञ्चालकहरूलाई झुक्याएको पनि भेटिएको छ।

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला शनिबार, भदौ २९, २०८१ मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले। तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गरेकी उनले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल भएकी छन्।

नेपालमा उत्पादित तरकारी कतार निर्यात बिहीबार, भदौ २७, २०८१ नेपालमा उत्पादन गरिएको तरकारी आजबाट कतारमा निर्यात गर्न सुरु गरिएको छ। काठमाडौंको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित करिब २ हजार किलो तरकारी कतार पठाइएको दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए। उनले भने, 'त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेका छौँ।'

आर्थिक मन्दीले मकवानपुरका ६१० उद्योग बन्द बिहीबार, भदौ २७, २०८१ मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन्। आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो।

काँचो केरामै विषादीको मात्रा भेटियो बुधबार, भदौ २६, २०८१ ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्रमुख अम्बिका बोहोराले बताए। उनका अनुसार काँचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ। अर्को एक नमुनामा भने ४४.७६ प्रतिशत कार्बामेट भेटिएको छ।

मसानघाट नै अतिक्रमणमा बुधबार, भदौ २६, २०८१ मसानघाट अतिक्रमण हुन थालेपछी दाहसंस्कारमा समस्या हुन थालेको छ। धेरै खोला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो। कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन्। तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ।

नेपालमा आत्महत्या गर्नेको सङ्ख्या डरलाग्दो मंगलबार, भदौ २५, २०८१ तपाईं पत्याउनु हुन्छ? नेपालमा हुने सडक दुर्घटनामा ज्यान गुमाउने सङ्ख्याभन्दा दैनिक आत्महत्या गरेर ज्यान गुमाउने सङ्ख्या धेरै छ।सरकारी तथ्याङ्क अनुसार नेपालमा आत्महत्याबाट दैनिक २० जनाले ज्यान गुमाउँछन्। आत्महत्याबाट हुने यो मृत्युको सङ्ख्या कहिलेकाहीँ आकस्मिक रूपमा हुने सडक दुर्घटनाबाट हुने मृत्युको सङ्ख्याभन्दा डर लाग्दो सङ्ख्या हो।

वडाध्यक्ष नै वैदेशिक रोजगारीमा, फर्काउन वडावासीको माग मंगलबार, भदौ २५, २०८१ सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग गरेका छन्।एकवर्षदेखि वडाध्यक्षविहीन बनेका वडावासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन्।

उपसभामुख रानालाई महाभियोग लगाउने सत्तारूढ दलको तयारी मंगलबार, भदौ २५, २०८१ सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको शीर्ष नेता उपस्थित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाविरुद्ध प्रस्ताव पेस गर्ने निर्णय गरेका हुन्।

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला मंगलबार, भदौ २५, २०८१ सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् ।
मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने सोमबार, भदौ २४, २०८१ उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने भएको छ।चुमनुब्री गाउँकार्यपालिका बैठकको निर्णय र चुमनुब्री गाउँपालिकाको आर्थिक ऐन (२०८१) बमोजिम मनास्लु संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकबाट पदयात्रा शुल्क लिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।