पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँबुधबार, असोज २, २०८१

खोला किनारको २० मिटर विवाद : सरकारले सर्वोच्चमा दियो पुनरावलोकन निवेदन सोमबार, भदौ ३१, २०८१ उपत्यकाका खोला किनारासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन भनिएको थियो।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले के दियो सुझाव? सोमबार, भदौ ३१, २०८१ संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ।

हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति बन्ने सोमबार, भदौ ३१, २०८१ सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ।

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी सोमबार, भदौ ३१, २०८१ दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो।
1678631770.jpg)
महले पाएन बजार, ५ सय मेट्रिक टन बिक्री हुन बाँकी सोमबार, भदौ ३१, २०८१ पूर्वी चितवनको कालिका–६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए। उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका छन्। उनले भने, ‘महले बजार नपाएर घर थन्किने अवस्था भयो। यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ।’

ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास सोमबार, भदौ ३१, २०८१ अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि गोली प्रहारको प्रयास भएको छ।फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके–४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सहकारी ठगीमा लामिछाने दोषी ठहर, यस्ता छन् प्रतिवेदनका मुख्य अंश सोमबार, भदौ ३१, २०८१ सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ।कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन...

एक वर्षमा अख्तियारमा करिब २७ हजार भ्रष्टाचारका उजुरी, साढे १३ हजार तामेलीमा आइतबार, भदौ ३०, २०८१ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०–०८१ मा २६ हजार ९ सय १८ उजुरीहरू परेका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाउँदै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले उक्त जानकारी दिएका हुन्।

बन्द भए चितवनका इँटा उद्योग, करोडौँको नोक्सानी, हजारौँ मजदुरको रोजिरोटी गुम्यो आइतबार, भदौ ३०, २०८१ नेपाल इँटा उद्योग महासङ्घका उपाध्यक्ष नारायण सापकोटाका अनुसार क्रमशः सङ्ख्या घट्दै गएर अहिले कुनै उद्योग सञ्चालनमा छैनन्। गत साल एउटा उद्योगले एकपटक इँटा उत्पादन गरेको भए पनि यस वर्ष कुनै पनि उद्योग सञ्चालनमा छैनन्।

देशको मुहार फेर्ने क्षेत्र पर्यटन, चालु आवमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य शनिबार, भदौ २९, २०८१ कम लगानीमा बढी प्रतिफल दिने मुलुकको पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो। देशको तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटनलाई लिइएको छ। पर्यटन क्षेत्रको विकासमार्फत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने विज्ञ सरोकारवाला बताउँछन्।

जग्गा भाडामा लिएर मुस्ताङमा विद्यालयले गरिरहेको छ तरकारी खेती शनिबार, भदौ २९, २०८१ विद्यार्थीहरूले तरकारी खेती सम्बन्धी व्यवहारिक ज्ञान लिन पाएका छन्। कागबेनीबासीले जनशान्ति माविलाई घेकरमा उपलब्ध गराएको पाँच रोपनी जग्गामा आयस्रोत जुटाउन स्याउ खेती गर्ने तयारी गरेको छ। तरकारी खेतीसँगै विद्यालयले तापक्रम अनुकुलित घर बनाएर तरकारीको बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना गरेको छ। नर्सरी स्थापनाका लागि सरकारी निकायबाट पाँच लाख ५० हजार...

अन्तरिक्षबाट सुनिता र बुचको पत्रकार सम्मेलन शनिबार, भदौ २९, २०८१ मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफूहरू ८ दिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन्।