News Griha :: न्यूजगृह
विकल दम्पतीविरुद्ध झण्डै दुई अर्ब मागदाबीसहित मुद्दा दायर
विकल दम्पतीविरुद्ध झण्डै दुई अर्ब मागदाबीसहित मुद्दा दायर राजस्व अनुसन्धान विभागले राष्ट्र बैंकको स्विकृति बिना विदेशी बैंकमा रकम जम्मा गरेको अभियोगमा विकल पौडेलविरुद्ध १ अर्ब ८३ करोड ३९ लाख ६३ करोड मागदाबीसहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर
पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो। लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए। गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो। बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो। 
हवाई उडानमा नयाँ रेकर्ड  कायमः सोमबार भए साढे ५ सय उडान
हवाई उडानमा नयाँ रेकर्ड  कायमः सोमबार भए साढे ५ सय उडान काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ। यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौं आउने मुख्य सडकमार्ग अवरुद्ध छन्। सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो।
जारको पिउने पानीमा दिसापिसाबका कीटाणु, यी हुन् कारबाहीमा परेका उद्योग
जारको पिउने पानीमा दिसापिसाबका कीटाणु, यी हुन् कारबाहीमा परेका उद्योग सर्वसाधारणले दिनहुँ उपभोग गर्ने पिउने पानीमा उद्योगीले चरम लापरबाही गर्दै आएको भेटिएको छ। कुचिएको, पुरानो जारबाट पानी बिक्री त छँदै थियो, उनीहरूले ढल र दिसापिसाबमा पाइने कीटाणु मिश्रित पानीसमेत बेचेको पुष्टि भएको छ।
शनिबार काठमाडौंसहित १४ जिल्लामा विषम वर्षा : २५ ठाउँको रेकर्ड ब्रेक
शनिबार काठमाडौंसहित १४ जिल्लामा विषम वर्षा : २५ ठाउँको रेकर्ड ब्रेक मौसमविद् गोविन्द झाका अनुसार ती ठाउँहरूमा मापन केन्द्र स्थापना भएदेखि यताकै सर्वाधिक वर्षा भएको हो।सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो। त्यसआधारमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मापन केन्द्रमा शनिबार ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भयो।
विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, ठूलो जनधनको क्षति
विपद्को कहरः नदी तटीय क्षेत्र जलमग्न, ठूलो जनधनको क्षति नेपाली समाजमा एउटा भनाइ छ, ‘विपद् बाजा बजाएर आउँदैन !’ हुन त जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै मौसममा बदली आउने र जोखिम निम्त्याउने भन्दै सचेत रहन आग्रह गरिसकेको थियो तर पनि यसपटक देशव्यापी रूपमा बाढी पहिरोले जनधनको क्षति पुर्‍याएको छ । विपद् बाजा बजाएरै आएजस्तो भएको छ...
काठमाडौं उपत्यकामा ५४ वर्षयताकै अत्यधिक वर्षा
काठमाडौं उपत्यकामा ५४ वर्षयताकै अत्यधिक वर्षा काठमाडौं उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौंमा वर्षा मापन हुन थालेदेखि अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ ।
नागरिक एपमा थपियो लाइसेन्सको विवरण, ट्राफिक प्रहरीले ‘डिजिटल लाइसेन्स’ जाँच गर्ने
नागरिक एपमा थपियो लाइसेन्सको विवरण, ट्राफिक प्रहरीले ‘डिजिटल लाइसेन्स’ जाँच गर्ने विभिन्न किसिमका सरकारी सेवा सहजै उपलब्ध गराउने गरी सञ्चालनमा आएको नागरिक एपमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण थपिएको छ।नागरिक एप अपडेट गर्दा वा डाउनलोड गर्दा लाइसेन्ससँगै क्यूआर पनि देखिने भएको छ। त्यसबाहेक ट्राफिक नियम उल्लङ्घन गरेको विवरण समेत सवारी चालक अनुमतिपत्रको सेक्सनभित्र देखिने भएको छ।
इलामको सन्दकपुरमा भेटियो जंगली ठुटे खरायो
इलामको सन्दकपुरमा भेटियो जंगली ठुटे खरायो इलामको सन्दकपुरमा फरेस्ट पाइका नामको जंगली ठुटे खरायो भेटिएको छ।
६ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् ३००० बढी पर्यटक
६ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् ३००० बढी पर्यटक विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल। वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो। समुन्द्री सतहदेखि सात हजार सात सय २० मिटरको उचाइमा अवस्थित लोमान्थाङलाई कतिपयले नेपालको मरुभूमि पनि भन्छन्। 
साहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन
साहारा सहकारीबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न चितवन प्रहरीलाई निर्देशन जिल्ला सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा मिडियामा गएको रकमबारे थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ।
राष्ट्रसंघको सैनिक सल्लाहकारमा नेपालको उम्मेदवारी
राष्ट्रसंघको सैनिक सल्लाहकारमा नेपालको उम्मेदवारी नेपाली सेनामा नेतृत्व परिवर्तन भए लगतै संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार (मिलिटरी एडभाइजर) मा नेपालले उम्मेदवारी दिएको छ। परराष्ट्र स्रोतका अनुसार नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलाई उम्मेदवार बनाएर पठाएको हो। नेपालले न्युयोर्कस्थित राष्ट्रसंघको लागि स्थायी नियोगमार्फत राष्ट्रसंघको मुख्यालयमा उम्मेदवारी पठाएको हो।
Weather Update