बुढेसकालमा परिवारका तीन सदस्य गुमाउँदा विक्षिप्त छन् श्यामलालमंगलबार, भदौ १८, २०८१
घोँगी बेचेरै गुजारा मंगलबार, भदौ १८, २०८१ भजनी नगरपालिका–८ की सोमती चौधरीलाई आजभोलि माछा मार्ने काममा भ्याइनभ्याइ छ। वर्षाको पानीले बनेका तलाउ, नदी तथा डुबान भएका क्षेत्रमा माछा मार्न प्रयोग हुने हेल्का, डेलिया (माछा मार्ने साधन) लगायत साधन बोकेर सोमती माछा तथा झिँगामाछाको खोजीमा जाने गर्छिन्।
पृथ्वी बारे अष्ट्रेलियाका वैज्ञानिकको नयाँ खुलासा मंगलबार, भदौ १८, २०८१ वैज्ञानिकहरूका अनुसार रहस्यले भरिएको पृथ्वीको केन्द्रमा पहिलो पटक औँठीको आकारको क्षेत्र देखिएको छ। यो क्षेत्र हाम्रो ग्रहको चुम्बकीय क्षेत्रको गतिशीलताको बारेमा नयाँ रहस्य प्रकट गर्दै, पृथ्वीको तरल कोर भित्र अवस्थित छ।
‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान मंगलबार, भदौ १८, २०८१ न्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन्। एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन्। सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) किबी फलाउन थालेको बताए।
पर्यटकको पर्खाइमा मुस्ताङको चुुङसी गुफा मंगलबार, भदौ १८, २०८१ मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्व र विषेशताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो।
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण सोमबार, भदौ १७, २०८१ भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो। त्यसपछि मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको हो।
८.३ प्रतिशतले बढे विदेशी पर्यटक सोमबार, भदौ १७, २०८१ सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ। नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन्।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाँदै सरकार, मुद्दा चलाउन फाइल महान्यायाधिवक्ता कार्यालयमा सोमबार, भदौ १७, २०८१ नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ।
बेनी–जोमसोम यात्रामा मन लोभ्याउने झरनाहरू सोमबार, भदौ १७, २०८१ सडक मार्ग भएर मुस्ताङ भ्रमणमा जाने पर्यटकले म्याग्दी खण्डमा कच्ची र अप्ठ्यारो सडक छिचोल्नुपर्छ।म्याग्दीको बेनीदेखि मुस्ताङको घाँसा नपुग्दासम्म करिब ४५ किलोमिटर सडक पूर्णरुपमा स्तरोन्नति भइसकेको छैन।
मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु आइतबार, भदौ १६, २०८१ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो। उक्त जातका स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित अन्य आवश्यकीय पूर्वाधार, औजार, प्राविधिक सहयोग गरिएको परियोजना, कार्यान्वयन इकाई कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताए।
जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा ३७ हजारको मृत्यु आइतबार, भदौ १६, २०८१ यस वर्षको सुरुमा, जापानिज राष्ट्रिय जनसङ्ख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले भनेको थियो, 'देशमा ६५ वर्ष र माथिका नागरिकहरूको सङ्ख्या २०५० सम्ममा १०.८ मिलियन पुग्न सक्छ।'
१० दिनमा सडक निर्माणको सम्झौता सकिँदै काम भने २० प्रतिशतमात्रै आइतबार, भदौ १६, २०८१ बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ। यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ।
स्वामित्व हस्तान्तरण नहुँदा ‘धनगढी सभागृह’ प्रयोगविहीन आइतबार, भदौ १६, २०८१ धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ। शहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गरिएको सो सभागृहको स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन भएको हो।