News Griha :: न्यूजगृह
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।
साक्षरता दिवस: १० अर्ब खर्च हुँदा पनि अवस्था उस्तै
साक्षरता दिवस: १० अर्ब खर्च हुँदा पनि अवस्था उस्तै नेपालमा साक्षरता दिवस मनाउन थालेको ५८ वर्ष पुगेको छ। बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ नाराका साथ आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ।
पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ
पाहुनाको पर्खाइमा मुस्ताङको स्याङगाउँ कालीगण्डकी नदी किनारको बगरमा हराभरा स्याउ बगैँचा। डाँडामाथि माटोका छाना भएका परम्परागत घरहरू। बीचमा सडक। भित्तातर्फ सुक्खा पहाडमाथि हरियाली वनजङ्गल। झुरुप्पको बाक्लो बस्तीभित्र ढुङ्गा बिछ्याएका सफासुग्घर गल्लीहरू।
८६ हजार निजामती कर्मचारीमध्ये भेटिएनन् एकजना पनि ‘सर्वोत्कृष्ट’
८६ हजार निजामती कर्मचारीमध्ये भेटिएनन् एकजना पनि ‘सर्वोत्कृष्ट’ निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले एकजना पनि सर्वोत्कृष्ट भेट्न नसकेको हो। योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिइएको स्रोतले जनाएको छ।
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक
मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् । 
सौर्य एअरलाइन्स दुर्घटना: प्रतिवेदनले के देखायो?
सौर्य एअरलाइन्स दुर्घटना: प्रतिवेदनले के देखायो? सौर्य एअरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले हवाई दुर्घटना रोक्न तत्काल ३ वटा काम गर्न सुझाव दिएको छ। सौर्य एयरलाइन्स दुर्घटनापछि गठित रतिसचन्द्रलाल सुमन अध्यक्ष रहेको जाँचबुझ आयोगले आन्तरिक उडान सुरक्षाका लागि ३ सुझाव दिएको हो।
‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्’
‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्’ बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ। काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेका छन्। ‘गत वैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ। अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा  खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्,’ उनले...
के छ पर्यटक बढाउने सरकारी योजना?
के छ पर्यटक बढाउने सरकारी योजना?  सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्ट महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।  
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा  व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन्। किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन्।
महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो
महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचियो जहाजको रेलिङको १५ फिट भाग फुटेर समुन्द्री तलामा खसेको बताइएको छ। जहाजको स्वामित्वमा रहेको कम्पनी आरएमएस टाइटानिक इन्कले पोर्ट साइड रेलिङमा ४ दशमलव ६ मिटर अर्थात करिब १५ फिटको खाडल रहेको जनाएको छ। जहाजमा रहेको सामान फिर्ता गर्ने अधिकार आरएमएस टाइटानिकसँग मात्र छ।
अस्वस्थ जीवनशैलीका कारण बढ्दै नसर्ने रोग, वार्षिक चार करोडको मृत्यु
अस्वस्थ जीवनशैलीका कारण बढ्दै नसर्ने रोग, वार्षिक चार करोडको मृत्यु  विश्वव्यापिकरण, शहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदुषणलगायत कारणले नसर्ने रोगको जोखिम बढेको छ। विज्ञका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग र दमलगायत रोग बढ्दो क्रममा छ।
मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्यो
मनाङ र मुस्ताङमा लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्यो पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए। छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे। अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए।
Weather Update