News Griha :: न्यूजगृह
सिन्धुलीमा देखियो उँट
सिन्धुलीमा देखियो उँट काठमाडौं सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ। मङ्गलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो।उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन।उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं एसपी गोविन्द काफ्लेले बताए।
यस वर्षको हिउँदमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने पूर्वानुमान
यस वर्षको हिउँदमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने पूर्वानुमान यस वर्षको हिउँद औसतभन्दा न्यानो हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद सरदरभन्दा बढी न्यानो हुने बताएको हो।
प्रधानमन्त्रीलाई कसले दियो गलत सूचना?
प्रधानमन्त्रीलाई कसले दियो गलत सूचना? आइतबार राति १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमा लेखे ‘बाढीले बगाएर अवरुद्ध भएको मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ जोड्ने पुल मर्मत गरी आवागमन सञ्चालन गरिएको छ। बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने बेलिब्रिज जडान सुरु भएको छ।’
पहिलेको खर्क अहिले बन्यो पर्यटकको गन्तव्य
पहिलेको खर्क अहिले बन्यो पर्यटकको गन्तव्य म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्ण गाउँवासीले पशुचौपायाको गोठ लैजाने गर्थे। टोड्के  पहिले पहिले खर्कका रुपमा परिचित थियो।रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित टोड्के पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। 
कार्बन बिक्रीबाट नेपालले करिब डेढ अर्ब पाउँदै, कसरी आउँछ पैसा?
कार्बन बिक्रीबाट नेपालले करिब डेढ अर्ब पाउँदै, कसरी आउँछ पैसा? विश्व बैङ्कसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दैछ। सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ।
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ?
बाढीले पुस्तक बगायो, स्कुल डुबायो पढ्ने कसरी ? बल्लतल्ल विद्यालय आउन बानी परेका उनीहरू फेरि नआउने हुन् कि ? भन्ने चिन्ता विद्यालयका शिक्षकशिक्षिकाले समेत व्यक्त गरे। बाढी तथा डुबानका कारण जिल्लामा ठूलो क्षति पुगेको हुनसक्ने शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए। पालिकाहरूसँग क्षति विवरणका लागि ताकेता गरिरहेको उनले बताए। 
दसैँ अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय
दसैँ अशुभ हुने भयले जमरा राख्दैनन् बागलुङका माझी समुदाय हिन्दुहरूको महान् पर्व बडादसैँको पहिलो दिन घरघरमा जमरा राखी घटस्थापना गरिएको छ। जमरा राख्नुपूर्व घरलाई लिपपोत गर्ने, रङ्ग्याउने प्रचलन छ। घटस्थापनाका दिन राखेको जमरा विजयादशमीका दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन छ।
मारवाडीको कब्जामा रहेको धर्मशाला २१ वर्षपछि पशुपतिनाथको स्वामित्वमा आयो
मारवाडीको कब्जामा रहेको धर्मशाला २१ वर्षपछि पशुपतिनाथको स्वामित्वमा आयो काठमाडौं जिल्ला अदालतले २०६० सालमा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो।
बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान
बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार गर्न  सो बराबरको बजेट आवश्यक भएको जनाएको छ।
ललितपुरका विपद्पीडितको रोदन– राहत लिएर कोही किन आउँदैनन् ?
ललितपुरका विपद्पीडितको रोदन– राहत लिएर कोही किन आउँदैनन् ? हामीलाई राहत दिन आउनुभएको हो?’ बाढीपीडितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका–२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो। ‘होइन नी हामी त तपाईंहरूको अवस्थाबारे रिपोर्टिङ गर्न आएको,’ जवाफले एक्कासि अँध्यारो मुहार लगाएर माझीले भनिन्, ‘ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नी।’
नेपाल–बंगलादेशबीच सम्झौता, बंगलादेशमा बिजुली व्यापार गर्ने बाटो खुल्यो
नेपाल–बंगलादेशबीच सम्झौता, बंगलादेशमा बिजुली व्यापार गर्ने बाटो खुल्यो नेपाल र बंगलादेशबीच बिहीबार विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको हो।
झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा
झ्याप्ले खोलाले खोस्यो परिवारको सहारा गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए। आर्थिक रूपमा विपन्न साह परिवारको सहारा र भरोसा दुवै थिए वसन्त। त्यही दिनबाट यो परिवारले सधैँका लागि छोरा मात्रै गुमाएन परिवारका लागि सुख खोज्ने सपना बुनिरहेको साहरा पनि गुमायो।
Weather Update