
आज अमेरिकी डलर बढ्दा यूरोको मूल्य घट्यो बुधबार, चैत ७, २०८० अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ। मंगलबार खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको थियो। त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३...
-1710652072.jpg)
होलीमा जबरजस्ती रङ दल्ने र इच्छा विपरीत लोला हान्नेलाई कारबाही बुधबार, चैत ७, २०८० काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन्।

खेलकुद मन्त्री भन्छन्— अवसर र चुनौती सँगै आउने रहेछन्, नीतिभित्र बसेर काम गर्छु बुधबार, चैत ७, २०८० खेलकुद मन्त्रीले भने, ‘अवसर र चुनौती भन्ने कुरा सँगसँगै हुने रहेछ, यसमा काम गर्दै जाँदा कति नीतिगत कुराहरु बुझेर खाडलहरु पुर्नुपर्ने छ, यसको साथै बेतिथिको कमी छैन। तर, केही प्रयासहरु गर्ने हो भने परिवर्तनहरु आउने रहेछ। यही नीतिभित्र बसेर गर्न सक्ने कामबाट सुरुवात गरेको छु।’

ताप्लेजुङको मेरिङदेनमा आगलागी बुधबार, चैत ७, २०८० ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन्। मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

इलाम–२ मा कांग्रेसले सिफारिस गर्यो सात उम्मेदवारको नाम बुधबार, चैत ७, २०८० क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो।सभापति इदिङ्गोले भने,‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौं। दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौं।’ त्यस्तै क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा...

कोशी, मधेस प्रदेशका केही जिल्लामा हल्का वर्ष बुधबार, चैत ७, २०८०

कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल बुधबार, चैत ७, २०८० अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। साँझतिर जिम्मेवारी बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

रुखबाट लडेर वडा सदस्यको मृत्यु, बुधबार नगरपालिकामा शोक बिदा मंगलबार, चैत ६, २०८० धादिङ नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ। दाउरा काट्ने क्रममा आज रुखबाट लडेर वडा सदस्य तिमिल्सिनाको मृत्यु भएको वडाध्यक्ष सरोज पाण्डेले जानकारी दिए।

प्रसाईँका बडीगार्डबाट हतियार बरामदपछि गृह मन्त्रालय 'सतर्क' मंगलबार, चैत ६, २०८० राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानका अगुवा बनेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका सुरक्षागार्डले बोकेको हतियारको विषय यतिबेला बहसमा छ।सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने क्रममा सोमबार प्रसाईँका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए। प्रसाईंको मुद्दाको पेसी भएकाले पुगेका उनीहरूका साथमा हतियार...

पोखराका होटेलमा २० प्रतिशतसम्म छुट मंगलबार, चैत ६, २०८० होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ।

नेपाली भूमि फिर्ता ल्याउन ५ दलले प्रभावकारी कूटनीतिक प्रयास गर्ने मंगलबार, चैत ६, २०८० सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने भएको छ। सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा उक्त प्रयास अगाडि बढाउने उल्लेख छ।

ई–७ भिसाबारे बजारमा चलेको हल्ला साँचो हो?, के भन्छन् श्रममन्त्री? मंगलबार, चैत ६, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि २०८० कार्यान्वयन नहुने स्पष्ट पारेका छन्।अघिल्लो सरकारले जारी गरेको उक्त कार्यविधि अध्ययन, मूल्यांकन नगरी कार्यान्वयन नगर्न मन्त्रालयमा कार्यदल बनाएको भन्दै मंगलबार मन्त्री अर्यालले कोरिया सरकारसँग कुनै सम्झौता नभएको प्रष्ट पारे।









