News Griha :: न्यूजगृह
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिए, को कहाँ भए सिफारिस?
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकिए, को कहाँ भए सिफारिस? न्याय परिषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको सिफारिस गरेको छ।
कालीगण्डकी–तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
कालीगण्डकी–तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ। रिट खारेज भएसँगै यो आयोजना अघि बढाउने बाटो खुलेको छ। आयोजनाविरुद्ध २०७८ असारमा सर्वोच्चमा मुद्दा दायर भएको थियो।
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव
नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए। तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ।
साफ महिला फुटबल: भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा
साफ महिला फुटबल: भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा भुटानका लागि एकमात्र सान्त्वना गोल डेकी लाजोनले गरिन्। भुटान अघिल्लो संस्करणमा पनि बङ्गलादेशसँग नै पराजित भएको थियो।
अनुमतिबिनै काठमाडौं आएपछि थाइ एयर एसियाको नियमित उडान रद्द
अनुमतिबिनै काठमाडौं आएपछि थाइ एयर एसियाको नियमित उडान रद्द आइतबार अनुमति बिना बैंककबाट काठमाडौं आएको थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ। आइतबार उडान तालिका नै नभए पनि थाइ एयर एसियाले बैंकक–काठमाडौं उडान गरेपछि यस्तो कारबाही गरेको प्राधिकरणले जनाएको छ।
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्।
झापामा ३७ वर्षीय पुरूषको हत्या, तीन जना पक्राउ
झापामा ३७ वर्षीय पुरूषको हत्या, तीन जना पक्राउ कात्तिक ६ गते अपरान्ह साढे ४ बजे दमक नगरपालिका वडा नम्बर ३ उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा एक पुरूषको हत्या भएको थियो।
कात्तिक २३ देखि राति त्रिभुवन विमानस्थल बन्द, अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने
कात्तिक २३ देखि राति त्रिभुवन विमानस्थल बन्द, अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ देखि चैत  १८ सम्म रातको समयमा बन्द गरिँदैछ।
काठमाडौंको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ
काठमाडौंको रानीवनबाट पेस्तोलसहित युवक पक्राउ काठमाडौंबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। नागार्जुन नगरपालिका–१६ रानीवनस्थित नमुनाटोलबाट शनिबार राति ती युवकलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।
नेपालमा पहिलोपटक एआई सम्मेलन
नेपालमा पहिलोपटक एआई सम्मेलन नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ एआई सम्मेलन सुरु भएको छ। आइतबारदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।
माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैन : ओली
माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैन : ओली प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। हिजो खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरूलाई चेतावनी दिएका थिए। 
भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग
भारतीय फूलमाला आयात रोक्न सरकारसँग माग तिहारमा बढी माग हुने फूलमाला भारतबाट आउँदा नेपाली किसानहरूले आफूले उत्पादन गरेका फूलमालाले बजार भाउ नपाउने गुनासो गर्दै आएका छन्।
Weather Update