News Griha :: न्यूजगृह
सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित
सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। जिल्लाको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको हो।
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य सुनको मूल्य बढेको छ।सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो।आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो।
छविलाई पोखराबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी
छविलाई पोखराबाट पर्सा लगियो, रविलाई पनि लैजाने तयारी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ।पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पुर्जी जारी भएकाले उनीहरूलाई पर्सा लगिएको हो।
कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा
कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ। त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।
देश छोडेर भागेका सिरियाका राष्ट्रपति असद पुगे रूस 
देश छोडेर भागेका सिरियाका राष्ट्रपति असद पुगे रूस  देश छाडेर भागेका सिरियाका राष्ट्रपति बसर अल असद रूसको राजधानी मस्को पुगेका छन्। विद्रोहीको सामना गर्न नसकेपछि देश छोडेर भागेका असद रूस पुगेका बीबीसीले जनाएको छ। 
हुम्लामा हिमपात [तस्बिरसहित]
हुम्लामा हिमपात [तस्बिरसहित] हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गएरातिदेखि हिमपात सुरु भएको हो।
गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित १८ वर्षीय युवक पक्राउ
गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित १८ वर्षीय युवक पक्राउ गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार साँझ सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरका १८ वर्षीय गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।
यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा
यी प्रदेशमा हुनेछ आज हल्कादेखि मध्यम वर्षा देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। केही क्षेत्रमा बिहानैबाट वर्षा भइरहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।मध्य र पूर्वी तराइका धेरै भूभागमा हुस्सु लागेको छ। थोरै भूभागमा कुहिरो लागेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा...
नुवाकोटमा दुई छोरा र आमा मृत फेला
नुवाकोटमा दुई छोरा र आमा मृत फेला आफ्नै घरमा भित्रबाट आग्लोमा तीन जना झुण्डिएको अवस्थामा फेला परेका हुन्। २४ वर्षीया चन्दीमाया तामाङ, उनका पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।
पत्रकारिता कि पार्टीकारिता?
पत्रकारिता कि पार्टीकारिता? यति बेला नयाँ नेतृत्वका लागि नेपाल पत्रकार महासङ्घको आसन्न चुनावले पत्रकारहरूको चहलपहल निकै बढेको देखिन्छ। विभिन्न गुट उपगुट देखि लिएर को पत्रकार कुन पार्टीको, कसलाई उठाउने र कसलाई जिताउने भन्ने कसरत खुलेआम र पृष्ठभूमिमा पनि बढ्दै गएको छ। नेपालको पत्रकारिता जगतमा सबैभन्दा निराशाजनक र उराठ लाग्ने दृश्य नै यही हो।
झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
झाँक्री प्रकाश भुजेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
फेरि बढ्यो सिमेन्टको मूल्य
फेरि बढ्यो सिमेन्टको मूल्य पछिल्लो समय प्रतिबोरा ३० देखि ५० रूपैयाँसम्मले सिमेन्टको मूल्य बढेको नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौंले जानकारी दिएको छ। संघका अनुसार गत शुक्रबारदेखि लागू हुनेगरी ओपीसी सिमेन्टमा प्रतिबोरा ३० रुपैयाँ र पीपीसी सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँले मूल्य वृद्धि भएको हो।
Weather Update